Thokpechamma Tv

Thokpechamma Tv मिक्लाजुङ मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित थोक्पेचम्मा टि.भि. मिक्लाजुङ-५,कुरुम्बा

गत माघ १२ गते ताप्लेजुङको मुक्कुमलुङमा घाइते हुनुभएका सगुन लावती र मंगोल लावतीलाई नो केबलकार अभियन्ताहरूले आज पञ्चमी बजा...
24/03/2025

गत माघ १२ गते ताप्लेजुङको मुक्कुमलुङमा घाइते हुनुभएका सगुन लावती र मंगोल लावतीलाई नो केबलकार अभियन्ताहरूले आज पञ्चमी बजारमा भव्य सम्मान गरेका छन । महान योद्धा लाई आज उहाको भेटघाटको लागि सम्पूर्ण पहिचानबादी योद्धाहरू को उपस्थित रहेको छ।
उक्त सम्मान कार्यक्रममा पहिचान सहितको प्रदेश नं.१ पु:न नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्र सिङ थेगिमको प्रमुख अाथिथ्यमा सम्पन्न भएको थियो । घाईतेलाई नगद तामापत्रले सम्मान गरिएको थियो । तेस्तै बिरात याक्थुङ पापोहाङ लाअोती सयङ मुजोत्लुङ पान्जुम्भोले पनि नगदले सम्मान गरिएको थियो ।
नेपाल जनमुक्ति पार्टीका बरिस्ठ नेता भक्त खेवाङ, संविधान सभा सदस्य नेपाल जनमुक्ति पार्टी केन्द्रीय सदस्य राज कुमार नाल्बो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङदेन मिराक, संयुक्त पहिचानबादि मोर्चा केन्द्रीय सदस्य केदार धिमाल ,नेपाल अादिबासि जनजाति महासंघ जिल्ला अध्यक्ष सागर केरुङ लगायत नेतृत्वहरुको उपश्थिति रहेको थियो ।
पहिचान सहितको प्रदेश नं.१ पु:न नामाङकन अभियान समिति मिक्लाजुङ गापाका अध्यक्ष पुर्ण बहादुर लावतीको अध्यक्ष्ातामा सम्पन्न भएको कार्यक्रममा राम लावतीको स्वागत र सिंग बहादुर लावतीको कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

20/03/2025
ताप्लेजुङको मुक्कुमलुङ संरक्षकका अभियानता सगुन लाओतीलाई २०८१ माघ १२ गते राज्यको गोलि लागि काठमाडौंको टिचिङ हस्पिटलमा उपच...
19/03/2025

ताप्लेजुङको मुक्कुमलुङ संरक्षकका अभियानता सगुन लाओतीलाई २०८१ माघ १२ गते राज्यको गोलि लागि काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भई आफ्नो निजिनिवास आई पुगेको हुन्दा निज महान योद्धालाई उक्त कार्यक्रममा समान गर्नु पर्ने भएकोले पहिचानबादी लगायत सम्पुर्ण सुभचितकहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। जय मुक्कुमलुङ।

03/03/2025
आत्मानन्द कपमा हालसम्म को कस्ले जिते ? हेर्नुहोस
26/11/2024

आत्मानन्द कपमा हालसम्म को कस्ले जिते ? हेर्नुहोस

बनपैदावर ब्यावसायीहरुलाई  मिक्लाजुङ ५ वडा को सुचना Routine Of Kurumba Band मिक्लाजुङ ०५ सेर्जेम्बा
25/11/2024

बनपैदावर ब्यावसायीहरुलाई मिक्लाजुङ ५ वडा को सुचना Routine Of Kurumba Band मिक्लाजुङ ०५ सेर्जेम्बा

सबैलाई कार्यक्रममा निम्तो
16/11/2024

सबैलाई कार्यक्रममा निम्तो

16/11/2022

lingden mirak lingden limbu mirak Online Tv

प्रतिनिधि सभा सद्स्यका लागि अगामी  मंसिर  ४ गते हुने चुनावमा पाँचथरका उम्मेदवारहरु १)हर्कबहादुर नेम्बाङ मिक्सो(माओवादी क...
11/09/2022

प्रतिनिधि सभा सद्स्यका लागि अगामी मंसिर ४ गते हुने चुनावमा पाँचथरका उम्मेदवारहरु
१)हर्कबहादुर नेम्बाङ मिक्सो(माओवादी केन्द्र)
२).बसन्त कुमार नेम्बाङ ( नेकपा एमाले)
३) भिष्मराज आङ्देम्बे ( नेपाली काङ्ग्रेस )
४) कुमार लिङ्देन मिराक( स. लो. रा. म.)

Address

मिक्लाजुङ ५ कुरुम्बा
Limbuwan

Website

Alerts

Be the first to know and let us send you an email when Thokpechamma Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category