20/08/2026
एकल पुरुष भत्ता ,
निश्चित विधुत खपत युनिट मा वडा वासिलाई नि : शुल्क ,
जस्त कयौ नव काम देश भित्रमै पहिलो सुरुवात गर्ने स्थानीय तहको रुपमा वडा नं ४ लाई परिचित गराएका सुनिल स्मृति गाउँपालीका वडा नं ४ का निवर्तमान वडाअध्यक्ष गन्ज बहादुर महरा जलजला अङ्ग्रेजी बोर्डिङ स्कुलको अध्यक्ष पदमा नियुक्ति हुनुभएको छ ।