NagarikNepal

NagarikNepal Wellcome To Nepal First "online news" This page is dedicated to inspiring quotes and inspiring stories in Nepali. Thanks "BlackHouse"

Here, you will find inspiring, spiritual, heart touch ing, famous motivational, friendship, love, general, business quotations and stories in Nepali Language. Here, you can contribute your own quotes and stories collection with us. If you are writer and have quotes or stories that have touch your mind and soul then you are absolutely invited to contribute your thoughts with us. This page is dedica

ted to all those wonderful quotes and to the people, whom have inspired us, motivated us, and enriched our lives through their wonderful thoughts and quotes. This page is also contributes wonderful inspiring poem and you are also invites to shear your poem collection with us. Anyone can join this page and can add quotes, poem and stories related to this page in Nepali .

SadNews: ५० जना यात्रु सहित चिनियाँ सीमा क्षेत्रबाट बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको छ।😥
24/07/2025

SadNews: ५० जना यात्रु सहित चिनियाँ सीमा क्षेत्रबाट बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको छ।😥

विष्णु सापकोटासंग बिहे गर्न आफ्नै बुवा आमालाई रुवाए । मम्मीलाई बिष्णुसंग बिहे नगरे बाच्नै सक्दिन भनेर जबर्जस्ती मजबुर बन...
03/07/2025

विष्णु सापकोटासंग बिहे गर्न आफ्नै बुवा आमालाई रुवाए । मम्मीलाई बिष्णुसंग बिहे नगरे बाच्नै सक्दिन भनेर जबर्जस्ती मजबुर बनाए । त्यो मैले गरेको ठूलो गल्ती जस्तो लाग्छ । बुवा आमालाई जसले रुवाउछ, त्यो रुनै पर्छ । आमाबुबाले आफ्नो छोराछोरीको लागि कहिल्यै नराम्रो भन्नुभएको हुदैन । बल्ल चेत आयो ।

- एलिना चौहान

02/07/2025

जाजरकोटमा NGO को भत्तामा कार्यालय प्रमुखहरुको कार्यालयमै दारु पार्टी

कतारमा रहेको अमेरिकी शैनिक बेसमा इरानले आक्रमण गरेको छ। यहाँ दुवै देशका रास्ट्रपति / नेताले  र कतारको रक्षा मन्त्रालयले ...
23/06/2025

कतारमा रहेको अमेरिकी शैनिक बेसमा इरानले आक्रमण गरेको छ। यहाँ दुवै देशका रास्ट्रपति / नेताले र कतारको रक्षा मन्त्रालयले गरेको पोष्टको नेपाली अनुवाद छ :

१. खामेनी (इरान) : “अमेरिकाले आफ्नो दुस्मनहरूलाई नष्ट गर्न सकेन, तर उसले आफ्नै देशलाई नष्ट गरिरहेको छ। यो उसको आफ्नै हातले भएको आत्म-विनाश हो।” -
२. ट्रंप (अमेरिका) : म कतारका उच्च सम्मानित अमिरलाई क्षेत्रमा शान्तिको खोजीमा उनले गरेको सबै प्रयासको लागि धन्यवाद दिन चाहन्छु। कतारमा रहेको अमेरिकी आधारमा आज भएको आक्रमणको बारेमा, मलाई जानकारी दिन पाउँदा खुसी लागेको छ कि कुनै पनि अमेरिकी वा कतारी मारिएका वा घाइते भएका छैनन्। यस मामिलाप्रति तपाईंको ध्यानको लागि धन्यवाद!
३. कतार रक्षा मन्त्रालय : रक्षा मन्त्रालयको समाचार
सूचना र मार्गनिर्देशन निर्देशनालय दोहा - कतार २३ जुन २०२५
रक्षा मन्त्रालयले घोषणा गरेको छ कि कतारी वायु रक्षा प्रणालीले अल-उदेइद एयर बेसलाई लक्षित गरी भएको मिसाइल आक्रमणलाई सफलतापूर्वक अवरोध गरेको छ।
परमेश्वरको कृपाले, सशस्त्र बलहरूको सतर्कता र अपनाइएका सतर्कता उपायहरूले घटनाले कुनै मृत्यु वा घाइते हुनुपरेको अवस्थाको परिणाम दिएको छैन।
मन्त्रालयले दोहोर्‍याएर बताएको छ कि कतार राज्यको हवाई क्षेत्र र भूभाग सुरक्षित छ र कतार सशस्त्र बलहरू सधैं कुनै पनि खतनाको सामना गर्न तयार छन्। रक्षा मन्त्रालयले नागरिक र बासिन्दाहरूलाई आधिकारिक स्रोतहरूबाट मार्गनिर्देशन र पछिल्ला घटनाक्रमहरूको जानकारी लिन सुझाव दिएको छ।
゚ ゚

23/06/2025

BREAKING NEWS : इरानले कतारस्थित अमेरिकी सैनिक व्यारेकमा हानेको ६ वटा मिसाइल आकाशमै ध्वस्त पारिएको छ ।

20/06/2025

संसदबाट बाहिरियो रास्वापा ।

दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर ...
19/06/2025

दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ । ❤️

Just in: काठमाडौ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्र.प्र.अ सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्...
18/06/2025

Just in: काठमाडौ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्र.प्र.अ सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्वयन नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

18/06/2025

परदेश संसदको चर्तिकला

18/06/2025

- धरानमा मेयर र उपमेयर टोली बिच ठूलो लफडा भएर हातपातको स्थितिमा पुगेको थियो, उपमेयरले श्रमदान गर्नेहरूलाई रकम भुक्तानी गरेको कुरा भ्रम भएको आरोप

06/06/2025

05/06/2025

पत्रकारमाथि यसरी जाइलागे वरिष्ठ अधिवक्ता शम्भु थापा, क्यामेरामा बजारे मोबाइल - NepalFirst

Address

Liwang

Website

Alerts

Be the first to know and let us send you an email when NagarikNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NagarikNepal:

Share