NepPatra

NepPatra नेपालको डिजिटल आवाज
www.neppatra.com This page is dedicated to inspiring quotes and inspiring stories in Nepali. Thanks "BlackHouse"

Here, you will find inspiring, spiritual, heart touch ing, famous motivational, friendship, love, general, business quotations and stories in Nepali Language. Here, you can contribute your own quotes and stories collection with us. If you are writer and have quotes or stories that have touch your mind and soul then you are absolutely invited to contribute your thoughts with us. This page is dedica

ted to all those wonderful quotes and to the people, whom have inspired us, motivated us, and enriched our lives through their wonderful thoughts and quotes. This page is also contributes wonderful inspiring poem and you are also invites to shear your poem collection with us. Anyone can join this page and can add quotes, poem and stories related to this page in Nepali .

गो'ली हान्ने, हान्न लगाउने र नरोक्ने सबैलाई कारबाहीको लागि सिफारिस गरेका छौ ।- गौरीबहादुर कार्की
08/03/2026

गो'ली हान्ने, हान्न लगाउने र नरोक्ने सबैलाई कारबाहीको लागि सिफारिस गरेका छौ ।- गौरीबहादुर कार्की

08/03/2026

Hahahahahhaha 😄

05/03/2026

काठमाडौ -8 को ताजा अपडेट:

विराज भक्त श्रेष्ठ -🔔 4783
सपना राज भण्डारी-🌳 539
सुमन सायमी-⭐️ 544
राजेश शाक्य-☀️ 315

05/03/2026

कास्की–२ को प्रारम्भिक मत परिणामः रास्वपाकै अग्रता
..........................................
घन्टी–५९९
सुर्य–५०२
रुख–३०१

05/03/2026

भक्तपुर-२ ताजा मत परिणाम

🔔घण्टी (राजीव खत्री) - ३१८
☀️सूर्य (महेश बस्नेत) - २४२
🌲रुख (कबीर राना) - ३२
⭐️तारा (रामप्रसाद सापकोटा) - १

28/02/2026

भक्तपुरको गुण्डुमा, रास्वपा उम्मेदवार राजिव खत्रीको क्षेत्रमा रवि र बालेन पुग्दा
***n

24/02/2026

हाम्रो पुर्वलाई देखाए पनि पैसा कमाउन सकिन्छ - बालेन्द्र शाह

23/02/2026

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङको बेनीघाट रोराङमा दु'र्घटना भएर त्रिशुलीमा खस्दा १७ जनाको मृ'त्यु भएको छ भने घाइतेहरुको rescue भैरहेको छ ।😥

श्रोत: धादिङ प्रहरी

20/02/2026

दाङमा रवि लामिछानेको गर्जन। शंकर पोख्रेललाई कटाक्ष गर्दै भन्छन मध्य रातमा हस्ताक्षर गर्नेहरू यहि छन् .

20/02/2026

प्युठानमा सूर्य थापाको भोट माग्ने तरिका .
के भन्नुहुन्छ?

रास्वपाको पोखरा चुनावी सभा पनि स्थगित
20/02/2026

रास्वपाको पोखरा चुनावी सभा पनि स्थगित

Mahabir Pun after getting support from local people of Myagdi says, "अचम्मको कुरा हेर्नुहोस् - भोट माग्न गाउँ गाँउ जाँदा...
20/02/2026

Mahabir Pun after getting support from local people of Myagdi says, "अचम्मको कुरा हेर्नुहोस् - भोट माग्न गाउँ गाँउ जाँदा मतदाताहरुले मलाई चुनाव खर्च भनेर पै"सा दिइ रहेकाछन्। उमेदवारले पै"सा बाँडेर भोट माग्छन् भन्ने सुनिन्छ। मलाई ता उल्टै दिईरहेका छन। सबै हिसाव किताब प्रष्ट संग सार्वजनिक गर्नेछु। पै"सामात्र होइन, धेरै जसो गाउँ गाउँमा खान बस्न पनि स्पोन्सर गरेका छन्।"

Address

Liwang

Website

Alerts

Be the first to know and let us send you an email when NepPatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepPatra:

Share