Routine Of Rolpa

Routine Of Rolpa आउनुहोस नया जोस र नया जागर का साथ सबै मिलिजुलि अघि बढौ अनि सबैलाइ सचेत अनि जागरुक गराउ!

नेपाली UFC फाइटर रविन्द्र धाट आजको फाइट जितेसँगै ROAD TO UFC SEASON 5 को सेमिफाइनल मा प्रवेश गरेको छन् 🇳🇵🇳🇵💪
28/05/2026

नेपाली UFC फाइटर रविन्द्र धाट आजको फाइट जितेसँगै ROAD TO UFC SEASON 5 को सेमिफाइनल मा प्रवेश गरेको छन् 🇳🇵🇳🇵💪

20/05/2026

Breaking:-हरेक पटक प्रतिनिधि सभा बैठक मा सभाको नियम विपरीत प्लेकार्ड देखाएर र अभद्र व्यवहार गरेको भएर अब यसो नगर्न सभामुख ले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई लाई चेतावनी दिएका छन्।।।
पूरा समाचार कमेन्ट मा
आफ्नो विचार राख्नुहोस्👍

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यक...
13/05/2026

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यक्रम रहेको छ। *Updated

Source. संघीय संसद् , दैनिक कार्यसुची

समग्र रोल्पा को SEE को रिजल्ट को तथ्याङ्क यस प्रकार रहेको छ ।।
12/05/2026

समग्र रोल्पा को SEE को रिजल्ट को तथ्याङ्क यस प्रकार रहेको छ ।।

त्रिवेणी गाउँपालिका–१ करेटी निवासी गणेश कवरकी २१ वर्षीया छोरी धनसरी कवरको नि"धन भएको छ । ट्युसन पढेर घर फर्किने क्रममा ब...
11/05/2026

त्रिवेणी गाउँपालिका–१ करेटी निवासी गणेश कवरकी २१ वर्षीया छोरी धनसरी कवरको नि"धन भएको छ । ट्युसन पढेर घर फर्किने क्रममा बाटोमै अचानक बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ लगिएको थियो ।

05/05/2026

हावाहुरीबारे सूचना: बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा आज दिउँसो र कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा आज राति तिब्र हावाहुरीको सम्भावना रहेको छ।

Prime Minister B***n Shah writes about Union & says, "विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर...
05/05/2026

Prime Minister B***n Shah writes about Union & says, "विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन। यो कुनै पार्टी विरुद्धको लडाइँ होइन। यो प्रणाली बचाउने प्रयास हो। यो भविष्य बचाउने प्रयास हो। यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो। त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ। हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाईको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईहरुकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ।

PM B***ndra Shah says , "नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, ...
04/05/2026

PM B***ndra Shah says , "नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।"

सरकारले ६ वटा अध्यादेश कार्यान्वयन अनुमतिको लागी राष्ट्रपति समक्ष सिफारिस गरेको छ: १. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश...
30/04/2026

सरकारले ६ वटा अध्यादेश कार्यान्वयन अनुमतिको लागी राष्ट्रपति समक्ष सिफारिस गरेको छ:
१. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
- संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने
- बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने
२. सहकारी ऐन संशोधन अध्यादेश
- बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने
- इजाजतपत्र अनिवार्य गर्ने
- समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने
३. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश
- विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने
- नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने
४ केही नेपाल ऐन संशोधन अध्यादेश
- २० वटा कानुन संशोधन गर्ने
- भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने
५ सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश
- राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था
६ सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश
- सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउनेबनाउने

रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत तिला नजिक ऋचिमा सडक बाट करिव १०० म...
08/08/2023

रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत तिला नजिक ऋचिमा सडक बाट करिव १०० मिटर तल खसेर दुर्घटना हुँदा अहिलेसम्म ४ जनाको शव भेटिएको छ भने प्रहरीले उद्धारको काम गरिरहेको खबर प्राप्त भएको । ४" जना घटना स्तलमै मृत्यु भएको जानकारी आएको छ ।😭😭😭१० जना घाइते

Address

Nuwagau Rolpa
Liwang
22100

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share