Radio Rolpa FM 93.8 MHz.

Radio Rolpa FM 93.8 MHz. The Official page of Community Radio Rolpa 93.8 MHz.
(1)

Community Radio
Radio Rolpa FM 93.8 MHz
Rolpa Municipality-2, Libang, Pipalchautara,
Rolpa, Nepal
Mail: [email protected](office), [email protected](news)
Website:www.radiorolpa.org
Mobile Application: https://play.google.com/store/apps/details?id=com.itechnepal.radiorolpaandroidapp

कार्यक्रममा वडा नं. ३ का स्थानीयवासी प्रश्नकर्ताका रूपमा उपस्थित भएका थिए। स्थानीयले नगरपालिकाबाट भएका कामकारबाही, बजेट ...
14/08/2026

कार्यक्रममा वडा नं. ३ का स्थानीयवासी प्रश्नकर्ताका रूपमा उपस्थित भएका थिए। स्थानीयले नगरपालिकाबाट भएका कामकारबाही, बजेट खर्च र आगामी योजनाका विषयमा जिज्ञासा राखेका थिए
राेल्पा नगरपालिका नगरप्रमुखकाे सचिवालय

रोल्पा, साउन २९ गते । रोल्पा नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई...

आईजीपी कार्कीबारे सांसद सुनारको अभिव्यक्तिमा गृहमन्त्रीले भने – हामी न्यायाधीश बन्न मिल्दैन
14/08/2026

आईजीपी कार्कीबारे सांसद सुनारको अभिव्यक्तिमा गृहमन्त्रीले भने – हामी न्यायाधीश बन्न मिल्दैन

पहिरोले ज्यान गुमाएको आफ्नो साथीलाई छाड्न नसकी नजिकै बसेको यो कुकुरको दृश्यले सबैको मन छोएको छ।हिजो राती सुनछहरी गाउँपाल...
14/08/2026

पहिरोले ज्यान गुमाएको आफ्नो साथीलाई छाड्न नसकी नजिकै बसेको यो कुकुरको दृश्यले सबैको मन छोएको छ।

हिजो राती सुनछहरी गाउँपालिका–२ भित्रीगाममा अविरल वर्षापछि पहिरो जाँदा देखिएको यो मार्मिक दृश्यले आमाप्रतिको माया र आत्मीयताको भावनालाई समेत झल्काउँछ। प्रकृतिको विपत्तिमा मान्छे मात्र होइन, पशुपक्षी पनि उत्तिकै पीडित हुन्छन्। 💔

14/08/2026

सुनछहरी गाउँपालिका-१ फलबाङ क्षेत्र पहिरोको उच्च जोखिममा स्थानीयले छाडे गाउँ
स्रोत: कुम्बसिं घर्ती फलबाङ

रोल्पामा पुनः पहिरो : सुनछहरीमा ४ जनाको मृत्युप्रारम्भिक जानकारी अनुसार सुनछहरी गाउँपालिकाको भित्री गाम फलबाङ र हारबाङमा...
14/08/2026

रोल्पामा पुनः पहिरो : सुनछहरीमा ४ जनाको मृत्यु

प्रारम्भिक जानकारी अनुसार सुनछहरी गाउँपालिकाको भित्री गाम फलबाङ र हारबाङमा पहिरोले ४ जनाको मृत्यु भएको छ। घटनामा धेरै जना घाइते भएको बताइएको छ।

स्थानीयका अनुसार हालसम्म फुलिबन क्षेत्रमा पनि पहिरो खसिरहेकाले बाटो अवरुद्ध भएको छ र उद्धारका लागि जान समस्या भएको छ। पहिरो निरन्तर झरिरहेकाले बाटो खुलाउन समय लाग्ने अनुमान छ। घटनास्थलतर्फ उद्धारका लागि स्थानीय टोली गाउँतर्फ लागेको जानकारी प्राप्त भएको छ।

_नोट: यो समाचार प्रारम्भिक जानकारीमा आधारित छ। घटनाको आधिकारिक विवरण र मृतकको पहिचान यकिन हुन बाँकी छ। थप विवरण र आधिकारिक पुष्टि प्राप्त भएपछि अद्यावधिक गरिनेछ।

Breaking:  रोल्पाको सुनछहरीमा पहिरो, १ जनाको मृत्यु  lप्राप्त जानकारी अनुसार गएराति रोल्पाको सुनछहरी गाउँपालिका–२, मगङरा...
14/08/2026

Breaking: रोल्पाको सुनछहरीमा पहिरो, १ जनाको मृत्यु l

प्राप्त जानकारी अनुसार गएराति रोल्पाको सुनछहरी गाउँपालिका–२, मगङरारु गाउँमा गएको पहिरोमा परी स्थानीय एकजनाको घटनास्थलमै मृत्यु भएको खबर आएको छ।

यसका साथै पहिरोका कारण ३–४ वटा घर पुरिएको र केही व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाले स्थानीयवासीमा त्रास बढाएको छ। हालसम्म जिल्ला प्रशासन वा प्रहरीबाट आधिकारिक पुष्टि भइसकेको छैन। उद्धार र राहत कार्यलाई तत्काल अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौं।

_नोट: यो समाचार प्रारम्भिक जानकारीमा आधारित छ। आधिकारिक विवरण प्राप्त भएपछि अद्यावधिक गरिनेछ।_

प्रहरी चौकी किलाचौरका अनुसार बुधबार साँझ ८ बजेर ३०  मिनेट गएको समयमा सोही ठाउँ बस्ने वर्ष ५९ का वीर बहादुर खत्री आफ्नै घ...
14/08/2026

प्रहरी चौकी किलाचौरका अनुसार बुधबार साँझ ८ बजेर ३० मिनेट गएको समयमा सोही ठाउँ बस्ने वर्ष ५९ का वीर बहादुर खत्री आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्ट्याङ लागेर गम्भीर घाइते भएका थिए।

रोल्पा, साउन २९ गते ।  रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्ट्याङ लागेर एक जनाको मृत्यु भएको छ। प्रहरी...

सिद्वार्थ राजमार्गको कुहिरे भिरमा अवस्थित सिद्वबाबा मन्दिर ।
14/08/2026

सिद्वार्थ राजमार्गको कुहिरे भिरमा अवस्थित सिद्वबाबा मन्दिर ।

13/08/2026

चट्ट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु

रोल्पा, साउन २८ गते ।
रोल्पामा चट्ट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लुङ्ग्री १ पाङ, साबिक पाङ गाविस वडा नं. ६ खद्दर निवासी वर्ष ५९ का वीर बहादुर खत्री रहेका छन अडा अध्यक्ष गणेश पुनमगरका अनुसार बिहीबार अकस्मात आएको चट्ट्याङको चपेटामा परी खत्रीको घटनास्थलमै मृत्यु भएको हो। प्राकृतिक प्रकोप पूर्व जानकारीबिना नै आउने भएकाले यस्ता घटना बढेका छन्।

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।
13/08/2026

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।

रोल्पा, साउन २८ गते ।  रेडियो रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति परेको अविरल...

Address

Libang, Rolpa
Liwang
22100

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+97786440102

Alerts

Be the first to know and let us send you an email when Radio Rolpa FM 93.8 MHz. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Rolpa FM 93.8 MHz.:

Shortcuts

Share

Category