Bijay magar. बिजय मगर

Bijay magar. बिजय मगर नमस्ते सम्पुर्ण मा मेरो पेज मा हजुरहरु लाई स्वागत छ। सबैजना मे मेरो पेज लाई flow गरिदिनु होला है

12/10/2025

उहिलेको लाई पो पक्रेछ रे ! 🤣🤣🤣 अस्ति भर्खरको लाई त सकेपो ! 🤣 🤣🤣

✍️harka sampang

12/10/2025

रगतले पोतिएको ईतिहास बोकेर सर्वहाराका लागि राजनितिमा होमिएका माओवादीहरु भ्रष्ट प्रमाणित भए सबैभन्दा ठुलो सजाय यिनीहरुलाई सुनाउनु पर्छ। अरुलाई झै माओवादिलाई भ्रष्ट छुट छैन्। फाँसी नै सजाय भएपनि मान्य हुनेछ।
✍️सन्तोष देउजा

08/10/2025

खुसी त्यो बेला मिल्छ, जब आशा नै नराखेको कोही अप्रत्यासित साथ दिनलाई फेला पर्छ । यात्रामा कुरेर भेटिएकोले भन्दा जुरेर भेटिएकाले बढी खुसी दिन्छन्।
✍️ सुविन भट्टराई

एका बिहानै दुखद समाचार                             कपिलवस्तुमा बस दुर्घटनामा ३६ जना घाइते ।। धनगढीबाट काठमाडौँतर्फ जाँदै...
04/10/2025

एका बिहानै दुखद समाचार कपिलवस्तुमा बस दुर्घटनामा ३६ जना घाइते ।।

धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनाको कारण बस सडक छेउमा पल्टिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cp Sanny Kapilvastu

30/09/2025

दोलखाका सिडिओ तीनवटा गाडीमा सुरक्षा लिएर परिवार घुमाउन हिड्छन् । उता शिक्षा मन्त्री पुन सुरक्षा विहीन भएर बाटोमा लुखुरलुखुर हिड्छन् । कर्मचारीको घमण्ड कसले तोड्ने ? देउवा दम्पतिलाई बेडमै पासपोर्ट दिने यस्तै कर्मचारी हुन् । यिनलाई लगाम कसले लगाउने ? देश सुधार्न कर्मचारी सुधारौं ।

UNITY CUP CHAMPIONS Nepal 🇳🇵🏆️नेपाली क्रिकेट टिमलाई 2025 काे पहिलाे उपाधी जितेकोमा हार्दिक बधाई छ जय नेपाल 🇳🇵👇️
30/09/2025

UNITY CUP CHAMPIONS Nepal 🇳🇵🏆️
नेपाली क्रिकेट टिमलाई 2025 काे पहिलाे उपाधी जितेकोमा हार्दिक बधाई छ जय नेपाल 🇳🇵👇️

29/09/2025

फटाहा नेताहरूलाई निर्वाध देश लुट्न दिदा मात्र मुलुक स्वतन्त्र रूपमा चलेको हुदोरहेछ, तिनको छाला काढ्न थाल्यो भने बिदेशी हस्तक्षेप र षडयन्त्र भएको हुदोरहेछ। के यो मुलुकको अस्तित्वको औचित्य नेताहरूलाई लुट्नकै लागि हो?

27/09/2025

काँग्रेस एमाले माओवादी सुध्रिने वाला छैनन्, बलेन हर्क रबि एकठाउँ आउन - डा बाबुराम भट्टराई

27/09/2025

देउवा/भाउजु भन्ने बेला चोर देश छोड भन्ने! Passport जलाईदिने … नॅया बनाएर हिड्ने बेला …. रोक्ने ..
यस्तो पनि हुन्छ! हामीलाई ढाट्ने 🤣

27/09/2025

भ्र*ष्टहरूको मनमा ढ्याङ्ग्रो बजेको छ। तिम्रा कु कर्म र पा'प अब एक एक खुल्ने छ✊

27/09/2025

उर्जा मन्त्री कुलमानले आफुलाई शुन्य नम्बर दिने सहसचिव जीवछ मण्डललाई हटाएका छन्। उर्जा सचिव सूर्य आचार्य रिटायर भइसकेका छन्।

27/09/2025

जेन्जी आन्दोलनको उद्देश्य मध्यावधी चुनाव मात्रै होर? यो चुनावमा काङ्ग्रेस एमाले माओवादीले मिलेर बहुमत ल्याए फेरि देश कता जाला?

Address

Manali
22100

Telephone

+97431685675

Website

Alerts

Be the first to know and let us send you an email when Bijay magar. बिजय मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijay magar. बिजय मगर:

Share