HamroChristian Media

HamroChristian Media ख्रीष्टकाे मुहार (Gospel Media)

जाजारकाेटका भुकम्प पिडितहरुलाई राहात बाड्दै राष्ट्रीय  ईसाई समाज लम्की चुहा न पा कैलालिpic.simon christian
26/11/2023

जाजारकाेटका भुकम्प पिडितहरुलाई राहात बाड्दै
राष्ट्रीय ईसाई समाज लम्की चुहा न पा कैलालि
pic.simon christian

26/11/2023

मिनिष्ट्रि खाेल्दै, कन्सर्ट गर्दै ,क्याम्प चलाउदै
Youtube मा लाखाै भ्युज खाने पाष्टर र गायक हरुले
खाेई त जाजारकाेटमा केही सहयाेग पुगेन त यहि हाे हाम्रो अास्था,,,

19/11/2023

हरबार नाँचाै विश्वासि दुष्टले देख्छ ताेरीकाे फूल

नामले हाेईन कामले असल उदाहरण दिनुहुदै Social Worker   जाजरकोट भुकम्प पीडितहरुलाइ भोलि सेलरोटी खुवाउन पकाउदै ।।
15/11/2023

नामले हाेईन कामले असल उदाहरण दिनुहुदै
Social Worker
जाजरकोट भुकम्प पीडितहरुलाइ भोलि सेलरोटी खुवाउन पकाउदै ।।

 #जवान_संगति_राेल्पाअनुग्रह खीष्टीय मण्डली राेल्पा काे सयुक्त जवान सम्मेलन अ.खि.म. हान्डिङ राेल्पामा विविध कार्यक्रमकाे ...
15/11/2023

#जवान_संगति_राेल्पा
अनुग्रह खीष्टीय मण्डली राेल्पा काे सयुक्त जवान सम्मेलन अ.खि.म. हान्डिङ राेल्पामा विविध कार्यक्रमकाे साथ सु- सम्पन्न भएकाे थियाे | उक्त संगति २ दिन सम्म भएकाे थियाे । राेल्पाकाे पश्चिमी भूभागका २३ वटा मण्डली र झूण्डहरुबाट गरि सयाै जवानहरुकाे उपस्थिति रहेकाे थियाे ।
उक्त सम्मेलनमा बाइबल क्विज र पुरुष भलिबल लगायतका खेलहरु पनि समाबेश गरिएका थिए । याे भलिबल खेलकाे प्रायाेजन राेल्पाकाे मण्डली ईतिहासमा पहिलाे हुन सक्ने अनुमान छ। साथै महिला दिदिबहिनीहरुकाे लागि नाचगान कार्यक्रम राखिएकाे थियाे ।भने सबै मण्डलीका अगुवा पास्टरहरुकाे पनि उपस्थिति थियाे । र उक्त संगतपमा सस्थापक मण्डली ललितपुर बाट पनिअ.खि.म. परिषदका सचिब ज्यू ,अगुवा लगायत जवानका अध्यक्ष ज्युहरुकाे पनि उपस्थिति थियाे । जवानका सक्रिय सदस्य बिक्रम परियार ज्यूले हामीलाई जानकारी दिनुभयाे ।

Address

Liwang

Alerts

Be the first to know and let us send you an email when HamroChristian Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HamroChristian Media:

Share