03/08/2023
                                            रोल्पामा चल्दै गरेको( rolpali dancing superstar) रियालिती शो जस्ले के साच्चिकै रोल्पामा लुकेको प्रतिभा उजागर गर्न खोजेको हो कि आयोजकले कमाइ खाने भाडो बनाएको हो ! हैन भने प्रतियोगी हरुलाइ भोतको नाममा पैसा उथाउन पथाउनु कति सम्म जायज हो  |
जिज्ञासा्