Lumbini Sajha Khabar

Lumbini Sajha Khabar Leading News Portal of Lumbini Province || lumbinisajhakhabar.com

दाङ, २६ वैशाख । लमहीमा मंगलबार अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । लमही नगरपालिका –४ चैलाहीमा स्कुल बस र अटो एक ...
09/05/2023

दाङ, २६ वैशाख । लमहीमा मंगलबार अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । लमही नगरपालिका –४ चैलाहीमा स्कुल बस र अटो एक आपसमा ठोक्किँदा अटोमा सवार चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । बिहान साढे नौ बजे गढवाबाट लमही तर्फ जाँदै गरेको प्रिन्स बोर्डिङ स्कुलको बा १ क ९०१० नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा रा १ ह २१५४ नम्बरको अटो कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गढवा गाउँपालिका –६ गढवा बजार निवासी ७२ वर्षका उमाकान्त पन्त, गढवा गाउँपालिका–६ मध्यपुर निवासी ४० वर्षका रवि विश्वकर्मा, सोही ठाउँ निवासी ७० वर्षका जुठी वली र गढवा –७ निवासी ४० वर्षका अटो चालक पुरन चौधरी घाईते भएका छन् ।...

दाङ, २६ वैशाख । लमहीमा मंगलबार अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । लमही नगरपालिका –४ चैलाहीमा स्कुल बस र अट....

लुम्बिनी, रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ६ मा निशुल्क बिशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य सेवा जाँच तथा उपचार श...
07/05/2023

लुम्बिनी, रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ६ मा निशुल्क बिशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य सेवा जाँच तथा उपचार शिविर सम्पन्न भएको छ । गैडहवा गाँउपालिकाको आयोजनामा एडमण्ड सिटी हस्पिटल प्रालिको बुटवलको सहयोगमा निशुल्क बिशेषज्ञ सेवा हाड जेर्नी नाशा सेवा,जनरल फिजिसियन सेवा, सर्जरी सेवा, महिला तथा प्रस्तृति सेवा,नाक,कान,घाटी सेवा, छाला रोग सेवा, भिडियो एक्सरे सेवा, सुगार तथा पिसाबको चेक जाँच सेवा साथै निशुल्क औषधी वितरण हुदै आएका छन् ।...

लुम्बिनी, रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ६ मा निशुल्क बिशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य सेवा जाँच तथ....

रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ७ मा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा बरगदहीया, अठघरवा,बलुहवा, ठुलो एचवल स्मार्ट ...
06/05/2023

रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ७ मा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा बरगदहीया, अठघरवा,बलुहवा, ठुलो एचवल स्मार्ट कृषि गाँउ कर्याक्रम वडा नम्बर ७को आयोजनामा र कृषि ज्ञान केन्द्र भैरहवाको सहयोगमा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा कृषि यन्त्र , बिउविजन ,मल खाँद, बितरण गरिएको छ। कार्यक्रम बिजय सिह केवटको अध्यक्षतामा गैडहवा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख अतिथि कृषि ज्ञान केन्द्र भैरहवाका शिव प्रसाद अर्यालको बिशिष्ट अतिथि गैडहवा वडा नम्बर ७ वडा अध्यक्ष लाल बहादुर केवटको स्वागत मन्तब्य शिव चरण लोधले कार्यक्रम सञ्चालन गर्नुभएको भएको थियो ।...

रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ७ मा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा बरगदहीया, अठघरवा,बलुहवा, ठुलो एचवल ...

रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ७ मा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा बरगदहीया, अठघरवा,बलुहवा, ठुलो एचवल स्मार्ट ...
06/05/2023

रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ७ मा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा बरगदहीया, अठघरवा,बलुहवा, ठुलो एचवल स्मार्ट कृषि गाँउ कर्याक्रम वडा नम्बर ७को आयोजनामा र कृषि ज्ञान केन्द्र भैरहवाको सहयोगमा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा कृषि यन्त्र , बिउविजन ,मल खाँद, बितरण गरिएको छ। कार्यक्रम बिजय सिह केवटको अध्यक्षतामा गैडहवा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख अतिथि कृषि ज्ञान केन्द्र भैरहवाका शिव प्रसाद अर्यालको बिशिष्ट अतिथि गैडहवा वडा नम्बर ७ वडा अध्यक्ष लाल बहादुर केवटको स्वागत मन्तब्य शिव चरण लोधले कार्यक्रम सञ्चालन गर्नुभएको भएको थियो ।...

रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ७ मा किसानहरुलाई ५५ प्रतिशत अनुदानमा बरगदहीया, अठघरवा,बलुहवा, ठुलो एचवल ...

बुटवल, २३ वैशाख । योगिकुटीस्थित देवस्थल मन्दिरको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । करिब...
06/05/2023

बुटवल, २३ वैशाख । योगिकुटीस्थित देवस्थल मन्दिरको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । करिब ५ करोड रुपैयाँको लागतमा निर्माण गरिने वृहत गुरुयोजनामा बहुउद्देश्यीय धर्मशाला, सुन्दर र आकर्षक मन्दिर, हरियाली बगैँचा लगायतका संरचनाहरु निर्माण गरिने अध्यक्ष अशोक गुरुङले बताए । बुटवल उपमहानगरपालिकाबाट ११ लाख रुपैयाँ, प्रदेश सरकारबाट ८ लाख रुपैयाँ सहयोगमा कुल ५८ लाख रुपैयाँको लागतमा मन्दिर पुनस्र्थापना गरिएको छ ।...

बुटवल, २३ वैशाख । योगिकुटीस्थित देवस्थल मन्दिरको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने भएक.....

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको ...
06/05/2023

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । जनप्रतिनिधि तथा कर्मचारी वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने देखिएकाले त्यस्ता कार्यक्रममा नजान मन्त्रालयको निर्देशन छ । जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको परिपत्रमा कार्यक्रम सम्बन्धित देशमा रहेका तर आधिकारिकता पुस्ट्याइँ हुन नसक्ने किसिमका निमन्त्रण स्वीकृतिको लागि मन्त्रालयमा निवेदन बढिरहेको मन्त्रालयले जनाएको छ ।...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा क...

05/05/2023

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।

उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।

उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेकी उडेको थियो।

संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।...
05/05/2023

संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्। संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्। उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए। गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेकी उडेको थियो।

संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइ.....

लुम्बिनी ।। २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन्...
05/05/2023

लुम्बिनी ।। २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन् । २५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताए । प्रधानमन्त्रीले तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताए ।...

लुम्बिनी ।। २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको ...

लुम्बिनी । बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आएका छन्। काठमाडौँबाट हेलिकप्टरमा आज बिहा...
05/05/2023

लुम्बिनी । बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आएका छन्। काठमाडौँबाट हेलिकप्टरमा आज बिहान लुम्बिनी आएका प्रचण्ड बुद्ध समारोहमा सहभागी भएका छन्। समारोह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ।

लुम्बिनी । बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आएका छन्। काठमाडौँबाट हेलिकप्.....

आशिष कुमार बरई । मायादेवी गाउँपालिका वडा न. ६ मुज्ञहरीमा रहेको श्री नेपाल राष्ट्रिय मा. वि. मा कक्षा ५ सम्म अध्यनरत गरिब...
04/05/2023

आशिष कुमार बरई । मायादेवी गाउँपालिका वडा न. ६ मुज्ञहरीमा रहेको श्री नेपाल राष्ट्रिय मा. वि. मा कक्षा ५ सम्म अध्यनरत गरिब तथा आर्थिक अवस्था विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत कॉपी,कलम वितरण गरेको छ । सो कार्यक्रमको अध्यक्षता दिपेन्द्र वर्मा ज्यूको, प्रमुख अतिथि राजेश तिवारी, विशिष्ट अतिथि सो विद्यालयका प्रधानाध्यापक अब्दुल सलाम मुसलमानज्यूले गर्नु भएको थियो भने अतिथि लुम्बिनी साझा खबर डटकमको अध्यक्ष आशिष कुमार बरई र सो विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु सरोज कुमार बरई, सदानन्द चौधरी, पार्वती पाण्डे, कमला भण्डारी लगायतका उपस्थितिमा राकेश चौधरीको कार्यक्रम सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।...

  आशिष कुमार बरई । मायादेवी गाउँपालिका वडा न. ६ मुज्ञहरीमा रहेको श्री नेपाल राष्ट्रिय मा. वि. मा कक्षा ५ सम्म अध्यनर....

भगवान शाक्यमुनि बुद्ध ई. पू. ६२३मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लापूर्णिमाका दिन ...
03/05/2023

भगवान शाक्यमुनि बुद्ध ई. पू. ६२३मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लापूर्णिमाका दिन जन्मनु भएको हुदाँ बैशाख पूर्णिमाका दिनलाई कोषले बिशेष महत्वका साथ बुद्ध जयनती एवम् लुम्बिनी दिवसका रुपमा मनाउदै आएको छ । यही वैशाख २२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उदघाटन गर्ने कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने लुम्बिनी विकास कोसका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ले बताए ।...

भगवान शाक्यमुनि बुद्ध ई. पू. ६२३मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लापूर्णि....

१९ वैशाख, काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका सहदेव सदा गत फागुनमा छोरीको बिहेको तयारीमा थिए । भारत ब...
02/05/2023

१९ वैशाख, काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका सहदेव सदा गत फागुनमा छोरीको बिहेको तयारीमा थिए । भारत बिहार मधुवनीका केटा र उनकी छोरीले एक अर्कालाई मन पराइसकेका थिए । अन्तिम चरणमा केटा पक्षले यति धेरै दाइजो माग्यो कि यही कारण बिहे नै रोकियो । ‘बेटाबाला दहेजमे एकटा मोटरसाइकल, सोनचाँदी आ महंग फर्निचर मांग केलकै । पेटे पालएमे आफत है त ओतेक दहेज कतसे दिय सैकतीयै । तै दुवारे बेटीके विहाय नै भेलै,’ सहदेवले बिहे रोकिएकामा दुखेसो गरे ।...

१९ वैशाख, काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका सहदेव सदा गत फागुनमा छोरीको बिहेको तयारीमा थि.....

रुपन्देहीको लुम्बिनीमा लघुवित्तिय संस्था ज्यादजाती बिरुद्ध प्रर्दशन गरेका छन् । गैडहवा गाँउपालिका र साँस्कृतिक नगरपालिका...
02/05/2023

रुपन्देहीको लुम्बिनीमा लघुवित्तिय संस्था ज्यादजाती बिरुद्ध प्रर्दशन गरेका छन् । गैडहवा गाँउपालिका र साँस्कृतिक नगरपालिकामा बिभिन्न गाँउ देखि पैदल हिडेर चौक चौकमा प्रर्दशन गरी शान्तिपुर्व नारा बाजी गर्दै लुम्बिनी पर्सा चौकमा समुहिक भेलाभई लघुबित्त संस्था बिरुद्ध नारा बाजी गरेका छन् ।चर्को ब्यादरले लघुबित्तले साना उद्यामी महिलाले समयमा ब्याज नबुझुदा घरमा कार्मचारीहरुले दुर्व्यहार गरिरहेका आईरहेका छन् । सरूमा विभिन्न प्रलोभन देखाई घरमा आई समुह बनाई तालिम दिने भनी तपाईहरुको जिवन स्तर माथि उठ्छ भनि प्रलोभन दिई कर्जा दिई र विभिन्न बहानामा चर्को ब्याज असुल्ने, र समयमा किस्ता नतिर्ने घरमा गई तल्चा हान्ने, गाँई भैसी बेच्ना लागाउने जस्ता कार्यगर्दै आईरहेकोले लुम्बिनीमा लघवित्तिय संस्था ज्याजति बिरुद्ध प्रर्दशन गरेका छन् ।...

रुपन्देहीको लुम्बिनीमा लघुवित्तिय संस्था ज्यादजाती बिरुद्ध प्रर्दशन गरेका छन् । गैडहवा गाँउपालिका र साँस्कृत.....

दिनेश प्रसाद लाेध लुम्बिनी / रूपन्देही गैडहवा गाँउपालिका वडा नम्बर ५ मा रहेको श्री गौतम बुद्ध आधारभुत विद्यालयको दोस्रो ...
02/05/2023

दिनेश प्रसाद लाेध लुम्बिनी / रूपन्देही गैडहवा गाँउपालिका वडा नम्बर ५ मा रहेको श्री गौतम बुद्ध आधारभुत विद्यालयको दोस्रो तल्लाकोठाको कोरियाको अमहोङ्गगील ह्युमन फाउण्डेशनकोसहयोगमा शिलान्यास गरिएको छ । कार्यक्रमका बिद्यालय ब्यवास्थापन समिति वारिस मुसलमानको अध्यक्षतामा अमहोङ्गगील ह्युमन फाउण्डेशनद्धारा प्रबन्धक नीलम थापाको सञ्चालनमा गैडहवा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख अतिथि उपाध्यक्ष मधुरी , गैडहवा गाँउपालिकाका प्रशासकिय अधिकृत बिष्णु पन्थी शिक्षा शाखा माधव राज पौडेलको बिशिष्ट अतिथि स्वागत मन्तबय प्रधानाध्यापक राम परसुराम कुर्मीले गर्नु भएको थियो ।...

दिनेश प्रसाद लाेध लुम्बिनी / रूपन्देही गैडहवा गाँउपालिका वडा नम्बर ५ मा रहेको श्री गौतम बुद्ध आधारभुत विद्यालयको...

उच्च शिक्षाका लागि पाँच वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१० का तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए । सञ्चारकर्मी राधिका...
01/05/2023

उच्च शिक्षाका लागि पाँच वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१० का तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए । सञ्चारकर्मी राधिका बोहरासँग बिहे गरेर अष्ट्रेलिया गएका २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए । उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने वाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन् । श्रीमतीसँग गरेको त्यो वाचा अब कहिल्यै पूरा हुने छैन । यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधिकाका आँसु थामिएका छैनन् ।...

उच्च शिक्षाका लागि पाँच वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१० का तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए । सञ्चारक....

न्युरोड, ठमेल र बसन्तपुर क्षेत्रमा माग्नका लागि बालबालिका तथा वृद्धवृद्धालाई ल्याएर छोड्ने समूहको खोजी थालिएको छ। पर्यटक...
01/05/2023

न्युरोड, ठमेल र बसन्तपुर क्षेत्रमा माग्नका लागि बालबालिका तथा वृद्धवृद्धालाई ल्याएर छोड्ने समूहको खोजी थालिएको छ। पर्यटक आउने सिजनमा ती क्षेत्रका सडकमा माग्नेहरूको संख्या ह्वात्तै बढेपछि सरोकारवालाहरू बालबालिका तथा वृद्धवृद्धालाई सडकमा ल्याएर माग्न लगाउने समूहको खोजीमा लागेका छन्। दुई/तीन महिना यता ठमेल क्षेत्रमा माग्न बस्नेको संख्या ह्वात्तै बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए। ‘अहिले धेरै पर्यटक आउने सिजन हो। पर्यटक बढेसँगै माग्ने बालबालिका बढे,’ शर्माले भने, ‘उनीहरू आफैं यहाँ आएका होइनन्, कसैले ल्याएर छोडिदिने गरेका छन्।ʼ...

न्युरोड, ठमेल र बसन्तपुर क्षेत्रमा माग्नका लागि बालबालिका तथा वृद्धवृद्धालाई ल्याएर छोड्ने समूहको खोजी थालिएको...

दाङको राप्ती गाउँपालिकाको विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नो गाउँमै माध्यमिक तह सम्मको शिक्षा पढ्न पाउने भएक...
01/05/2023

दाङको राप्ती गाउँपालिकाको विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नो गाउँमै माध्यमिक तह सम्मको शिक्षा पढ्न पाउने भएका छन् । गाउँपालिकाको १८ औंं कार्यपालिका बैठकले पालिकाको वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकोटलाई कक्षा वृद्धि गरी यस वर्ष कक्षा नौ र अर्को वर्ष कक्षा दस सञ्चालनका लागि अनुमति दिने निर्णय गरे सँगै उनीहरूले सो सुविधा पाएका हुन् ।...

  दाङको राप्ती गाउँपालिकाको विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नो गाउँमै माध्यमिक तह सम्मको शिक्षा पढ्...

Address

Lumbini
Lumbini

Alerts

Be the first to know and let us send you an email when Lumbini Sajha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Sajha Khabar:

Share