28/08/2025
बिहान नजर एक्कासी बाटोको बिचमा रहेको मन्दिरतिर गयो मेरो।कति राम्रोसँग सजाईएको रहेछ फुलमालाले कोहि धार्मिकआत्मिक मनले होला।
नेपालीहरु कति धार्मिक छन भन्ने कुरा यो मन्दिरको सजावटले पनि देखाउँदछ तर मुलुक भने धर्मनिरपेक्ष बनाका छन स्वार्थि समुहहरुले।
#मन्दिर कुन होला यो?