Bardaghat Times

Bardaghat Times CONNECT-EMPOWER-GROW

बर्दघाटबाट हराउनुभएका बुवाको खोजी सम्बन्धी सूचना !!हिजो मिति २०८३ साल साउन १४ गते बिहान नवलपरासी (बर्दघाट–१२, बर्गदाही) ...
01/08/2026

बर्दघाटबाट हराउनुभएका बुवाको खोजी सम्बन्धी सूचना !!

हिजो मिति २०८३ साल साउन १४ गते बिहान नवलपरासी (बर्दघाट–१२, बर्गदाही) निवासी ८५ वर्षीय सलीम मियाँ भटौलिया बजारबाट "सेमारी जान्छु" भनेर घरबाट निस्कनुभएको थियो। तर हालसम्म घर फर्किनुभएको छैन।

उहाँको बारेमा कसैलाई कुनै जानकारी भएमा वा कतै देख्नुभएको भए कृपया 9801554786 नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्पर्क नम्बर: 9801554786

कृपया यो सूचना बढीभन्दा बढी शेयर गरिदिनुहोस्। 🙏

30/07/2026

"निरन्तर जनताको जनसम्पर्कमा रहँदै आएको छु। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं १,३,४,५,६,७ का स्थानीयवासीहरूसँग...
29/07/2026

"निरन्तर जनताको जनसम्पर्कमा रहँदै आएको छु। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं १,३,४,५,६,७ का स्थानीयवासीहरूसँग भेटघाट गरी उहाँहरूका स्थानीय समस्या, आवश्यकता तथा समसामयिक विषयमा छलफल गरेको छु। जनताका समस्या र आवाजलाई नजिकबाट बुझ्दै समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।"
-माननीय बिक्रम खनाल

29/07/2026

बुटवलमा रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो गीत गाउदै राज-ए मुस्तफा मस्जित समिति माजिना मदरसा मस्जित र MRR बुटवल ❤️

Goodnews❤️: बुवा सकुशल भेटिनुभएको छ 🙏सहयोगि  सम्पुर्णमा हार्दिक धन्यवाद🙏
29/07/2026

Goodnews❤️: बुवा सकुशल भेटिनुभएको छ 🙏
सहयोगि सम्पुर्णमा हार्दिक धन्यवाद🙏

जनताका सुझाव नै मेरो काम गर्ने मार्गदर्शन हुन्। त्यसैले आज पनि जनताको गाउँघरमै पुगेर उहाँहरूका कुरा सुन्ने र सुझाव संकलन...
28/07/2026

जनताका सुझाव नै मेरो काम गर्ने मार्गदर्शन हुन्। त्यसैले आज पनि जनताको गाउँघरमै पुगेर उहाँहरूका कुरा सुन्ने र सुझाव संकलन गर्ने अवसर प्राप्त भयो।
मेरो निर्वाचन क्षेत्र अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९,१०,१४,१५ का स्थानीय दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्दै विकास, सेवा प्रवाह र स्थानीय आवश्यकतासम्बन्धी बहुमूल्य सुझावहरू संकलन गरेको छु।
जनताको विश्वास र सुझावलाई साथ लिएर जिम्मेवारीपूर्वक अगाडि बढ्ने मेरो प्रतिबद्धता सधैं कायम रहनेछ।
-माननीय बिक्रम खनाल

पश्चिम नवलपरासीमा पछिल्लो समय लागुऔषध कारोबारी पक्राउ तिब्र : आज पनि १,२५३ एम्पुल लागुऔषध बरामद !!
27/07/2026

पश्चिम नवलपरासीमा पछिल्लो समय लागुऔषध कारोबारी पक्राउ तिब्र : आज पनि १,२५३ एम्पुल लागुऔषध बरामद !!

27/07/2026

सर्पको संरक्षण, वातावरणीय सन्तुलनको आधार
मानव बस्तीमा प्रवेश गरेका सर्पहरूलाई कुनै क्षति नपुऱ्याई बर्दघाटका फ्रन्टलाइनर दुर्गा लामिछाने द्वारा सुरक्षित उद्धार गरी प्राकृतिक जङ्गलमा छाडिएको छ।प्रकृति र मानव सुरक्षाका लागि निरन्तर समर्पित frontliner दुर्गा लामिछाने सम्पर्क: ९८५७०८१९४४

Good Use of CSR🙏:बर्दघाट-४ डाडाटोलस्थित  अवस्थित Ex-Army Public English Secondary School ले टोलको विकासको लागि १० थान सड...
26/07/2026

Good Use of CSR🙏:बर्दघाट-४ डाडाटोलस्थित अवस्थित Ex-Army Public English Secondary School ले टोलको विकासको लागि १० थान सडक बत्ति सौजन्य गर्नु भएकोले विद्यालयका प्राद्यानाद्यापक श्री मिनकेशर शर्मा लगायत सम्पुर्ण विद्यालय परिवार प्रति हार्दिक कृतज्ञता ज्ञापन व्यक्त गर्दछौं ❤️🙏

Goodnews: बर्दघाटबाट हराएका २ बालिकाहरु सकुशल घर पुर्याइएका छ्न!!खोजिकार्यमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त ग...
26/07/2026

Goodnews: बर्दघाटबाट हराएका २ बालिकाहरु सकुशल घर पुर्याइएका छ्न!!
खोजिकार्यमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछौं 🙏

Address

Bardaghat
Lumbini
33000

Telephone

+9779857086466

Website

Alerts

Be the first to know and let us send you an email when Bardaghat Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bardaghat Times:

Shortcuts

Share