
07/03/2024
बालक हराएको सूचना
नाम विशाल चौधरी
उमेर: १३ वर्ष
हालको ठेगाना: गङ्गबु नयाँ बसपार्क टोखा नगरपालिका ९
सम्पर्क नम्बर : ९८०४४१८४७९
:९८१००८३१८५
:९८१०९५४३१८ वा
इमेल: [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ।
उक्त बालकलाई देख्नुहुने महानुभावले सम्पर्क गरी सहयोग गरिदिनुहुन र यस पोस्टलाई सेयर गरेर पनि सहयोग गरिदिनुहुन सक्नुहुनेछ।