25/09/2025
सुधांशु गिरी
कृष्णनगर नगरपालिका कार्यपालिकामा प्रशासनके समक्ष दुई समुहमा कुटपिट भएको जानकारी सर्वसाधारण बाट प्राप्त भएको हो ।
घटना कृष्णनगर नगरपालिका - ४को हो । केही दिन पुर्व मुस्लिमको पर्वमा झंडाको कारण हिन्दु-मुस्लिमको बीच झै-झगडा भएको हो ।
कृष्णनगर नगरपालिका प्रमुख/ मेयर - रजत प्रपात शाह, जनपद एस.पी, डी.एस.पी, इलाका प्रहरी कार्यालय प्रमुख - इश्वरी लौडारी, जिल्ला प्रशासन अधिकारी, समाजसेवी - विनय कुमार गिरी लगायतको उपस्थितिमा विपक्षी (केही मुस्लिम केटा) द्वारा हातेमालो गरेको पनि हो । अब नव युवकहरु लाई छैन प्रशासनको कुनै प्रकारको डर अथवा सम्मान ।