गाउँ बेसि टिभि

गाउँ बेसि टिभि Harewa online tv च्यानल लाई सस्क्राइभ गरेर साथ दिनु ल l

25/07/2024

#गणेश भगवान लाई दर्शन गरि हाम्रो पेज लाई फलो गर्नु होला l

गुल्मी को सत्यवती गाउँपालिका वडा नं ३,ठूलो लुम्पेक, गोरडाँडामा राती ३ बजेदेखि लगातार परेको  बर्षाका कारण घरमाथी गएको पहि...
06/07/2024

गुल्मी को सत्यवती गाउँपालिका वडा नं ३,ठूलो लुम्पेक, गोरडाँडामा राती ३ बजेदेखि लगातार परेको बर्षाका कारण घरमाथी गएको पहिरोले रेशम पुलामीको घरगोठ अति जोखिममा रहेकोे छ । पहिरोका कारण शौचालयमा क्षति पुगेको छ । स्रोत सामाजिक सन्जाल

03/07/2024

हाल गुल्मी लगायत आसपास को क्षेत्रमा वर्षा भैरहेकाले पहिरो को जोखिम रहने हुनाले सम्पुर्ण नागरिक ले यात्रा गर्दा साबधानी अपनाउनुहुन अनुरोध छ l

गत बिहीबार प्रकाशित भएको  माध्यमिक शिक्षा परीक्षा (एसइई)को  नतिजामा  परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर ...
01/07/2024

गत बिहीबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री । शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् । तस्बिरः शिक्षा फेस्बुक पेज

गुल्मी जिल्ला स्थित बडिगाड नदी रुद्रवेणी जलमापन केन्द्रमा हालको जलसतह ३.९३ मि. रहेको छ । सतर्कता तह पार गरेको र बढ्दो क्...
29/06/2024

गुल्मी जिल्ला स्थित बडिगाड नदी रुद्रवेणी जलमापन केन्द्रमा हालको जलसतह ३.९३ मि. रहेको छ । सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरु तथा डुबान भइरहने होचा भू-भागहरुमा हुनेले उच्च सतर्कता अपनाउनुहोला ।

29/06/2024

आज बिहानै देखि गुल्मी लगायत अधिकांश ठाँउ हरुमा वर्षा भएको छ l वर्षा भैरहेको अवस्थामा बाढी पहिरोको जोखिम रहने भएकाले यात्रा गर्दा साबधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु l Dipak sharma

26/06/2024

SEE परिक्षा को नतिजा भोलि बिहिबार बिहान ९:०० बजे प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको भनाइ रहेकोे छ l आज बैठक मै लामो समय लागेको र समय कमि भएको कारण ले गर्दा नतिजा आज सार्वजनिक नहुने भएको हो l

22/06/2024

हाम्रो हरेवा राम्रो हरेवा

22/06/2024

सम्पुर्ण साथीहरूले मेरो फेस्बुक पेज Dipak sharma लाई फलो गरेर साथ दिनुहुने छ भन्ने आसा गरेको छु र हाल सम्म ६६ जना साथीहरू जोडिनुभएको छ l

 #खबर आज मिति २०८१/०३/०७ गते शुक्रबार का दिन   यस  श्री सरस्वती माध्यमिक विद्यालय चन्द्रकोट-२ ओलिबाङ्ग गुल्मीले  शुक्रबा...
21/06/2024

#खबर आज मिति २०८१/०३/०७ गते शुक्रबार का दिन यस श्री सरस्वती माध्यमिक विद्यालय चन्द्रकोट-२ ओलिबाङ्ग गुल्मीले शुक्रबारे कार्यक्रम अन्तर्गत सदनात्मक कक्षा १-५ ( spelling context ) र कक्षा ६-१०( English Speech) कार्यक्रम सम्पन्न गरेको छ l तस्बिर स्रोत सरस्वती मा.वि ओलिबाङ्ग गुल्मी

साथीहरू यो असार महिना भरिको मासीक राशीफल हेर्न नभुल्नु होला l स्रोत हाम्रो राशीफल
19/06/2024

साथीहरू यो असार महिना भरिको मासीक राशीफल हेर्न नभुल्नु होला l स्रोत हाम्रो राशीफल

Address

Lumbini

Telephone

+9779866133803

Website

Alerts

Be the first to know and let us send you an email when गाउँ बेसि टिभि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share