Routine Of Buddhabhumi

Routine Of Buddhabhumi Public eyes

06/04/2026

आउन नभुल्नु होला है

को को आउनु भयो त ?
04/04/2026

को को आउनु भयो त ?

21/03/2026

महाराजगंज नगरपालिकामा भएको कालिमाता मन्दिर तोडफोडको घटना अत्यन्तै निन्दनीय छ। यस्ता घटनाले समाजमा अशान्ति र द्वन्द्व सिर्जना गर्न सक्छ, त्यसैले यसलाई गम्भीरतापूर्वक लिइ प्रशासनले तुरुन्तै दोषीहरूको पहिचान गरी कानुनी कारबाही गरोस । सोघटना मा घाइते को सिघ्र स्वस्थलाभको कामना । सामाजिक सद्भाव कायम गरौ।

हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर...
18/03/2026

हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्।

पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसंग झल्केको छ। त्यो कायम रहोस्।

दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ।

हार्दिक शुभकामना!

बुद्धभुमी नगरपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम आ व २०८२-८३ यहि मिति २०८२-१२-०५ गते बिहिवार बुद्धभुमी नगर पालिकाको सभा...
18/03/2026

बुद्धभुमी नगरपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम आ व २०८२-८३
यहि मिति २०८२-१२-०५ गते बिहिवार बुद्धभुमी नगर पालिकाको सभाहल हनुमानचोक बुडढी उपस्थित हुनुहोला । बुद्धभूमि नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बुड्डी, कपिलवस्तु

कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य बिक्रम सिंह थापा ज्युलाई हार्दिक बधाई तथा शुभकामना ।जनताको विश्वास र समर्...
08/03/2026

कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य बिक्रम सिंह थापा ज्युलाई हार्दिक बधाई तथा शुभकामना ।

जनताको विश्वास र समर्थनका साथ यहाँले कपिलवस्तुको विकास, समृद्धि र जनसेवाका लागि अझ सशक्त रूपमा काम गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं। यहाँको राजनीतिक यात्रा सफल र प्रेरणादायी रहोस् भन्ने कामना गर्दछौं।
#संसदीय_चुनाव_नेपाल2026
#कपिलवस्तु_२ #मतपरिणाम #बिक्रम_सिंह_थापा

08/03/2026

Breaking: कांग्रेस सभापति गगन थापाले पहिलो पल्ट चुनाब हारेका छन् । रास्वपाका अमरेश कुमार सिंहले ३५ हजार ६ सय भोट ल्याउँदा गगन थापाले २२ हजार ८ सय भोट मात्र ल्याए ।

कपिलवस्तु क्षेत्र नं १  बाट राष्ट्रिय स्वतन्त्र पाटीका उमेद्धार मोहनलाल आचार्य विजय 🔔कपिलवस्तु क्षेत्र नं २ बाट राष्ट्रि...
08/03/2026

कपिलवस्तु क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पाटीका उमेद्धार मोहनलाल आचार्य विजय 🔔
कपिलवस्तु क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पाटीका उमेद्धार
विक्रम थापा विजय 🔔🔔
कपिलवस्तु क्षेत्र नं ३ बाट नेपाली काँग्रेस पाटीका उमेद्धार
अभिषेक प्रताब शाह विजय 🌲🌲🌲

#मतपरिणाम #अपडेट #कपिलवस्तु_१ #कपिलवस्तु_२ #कपिलवस्तु_3_अपडेट ゚viralシfypシ゚viralシalシ

07/03/2026

निर्वाचन अपडेट: कपिलवस्तु क्षेत्र नं २
(‌ कपिलवस्तु न.पा. बुद्धभूमि न.पा. र महाराजगंज न.पा. यशोधरा १,२ को मतगणना) यशोधरा ३,४ को मतगणना हुदै
विक्रम सिंह थापा (घण्टी)- २६,२६०
सुरेन्द्रराज आचार्य (रूख)-१७,८३८
बृजेश कुमार गुप्ता (तारा)-१४,९६७
दीर्घनारायण पाण्डेय (सुर्य)- ६८८७

झापा ५ : बालेन शाहको ऐतिहासिक जित
07/03/2026

झापा ५ : बालेन शाहको ऐतिहासिक जित

07/03/2026

कपिलबस्तु क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहको बिजय हुनुभएको छ।

07/03/2026

Address

Lumbini
32800

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Buddhabhumi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share