Boom Boom Imran

Boom Boom Imran Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Boom Boom Imran, Mayadevi Gaupalika-5, Rupandehi, Lumbini.

17/10/2025

रातो र चन्द्र–सुर्य 🇳🇵

Sabai ma Jankari
25/09/2025

Sabai ma Jankari

सेयर र मोबाइलमा सेभ गरौ !!!
24/09/2025

सेयर र मोबाइलमा सेभ गरौ !!!

Nepal Army's Request to Nepali People
12/09/2025

Nepal Army's Request to Nepali People

11/09/2025
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको शनिबार नि!धन भएको छ । केहि दिन अघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो !😥
30/08/2025

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको शनिबार नि!धन भएको छ । केहि दिन अघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो !😥

मिति २०८२।०५।०१ गते अं.६:५० बजेको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०८ बुद्धचोक लुम्विनी गेट स्थितमा ...
17/08/2025

मिति २०८२।०५।०१ गते अं.६:५० बजेको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०८ बुद्धचोक लुम्विनी गेट स्थितमा साइकल यात्री नामथर वतन नखुलेको अं. बर्ष २७ को पुरुष व्यक्ति सवारी दुर्घटना भई हाल मेडिकल कलेज भैरहवामा उपचारमा रहेको हुदाँ निजलाई चिन्नुहुने ब्यक्तिहरुले निजको घर परिवार तथा आफन्तलाई जानकारी गराई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सम्पर्क राख्न पठाइदिनु हुन अनुरोध गरीन्छ ।
fans Bhairahawa Online सिद्धार्थ खबर सिद्धार्थनगर नगरपालिका, Siddharthanagar Municipality - Rupandehi वसीउद्दीन खाँ निजी सचिवालय मा. कन्हैया बनिया निजी सचिवालय Er Mayadevi Rural Municipality Rupandehi लुम्बिनी२४टि.भि प्रा.लि

भारतमा नेपाली बालिका फेला परेको जरुरी सूचना नाम - समीक्षा उमेर -करिब  ६ वर्षबुवा - सन्तोष गोर आमा - नन्दनी गोर ठेगाना - ...
05/08/2025

भारतमा नेपाली बालिका फेला परेको जरुरी सूचना
नाम - समीक्षा
उमेर -करिब ६ वर्ष
बुवा - सन्तोष गोर
आमा - नन्दनी गोर
ठेगाना - दोगरा गाउँ मात्र बताएकी
उनका स्कुलका शिक्षिकाहरूको नाम मिनु मिस, रेणु मिस, छतरी मिस भनेकी छन् । अहिले उनी बिहारको सुरक्षित आवास गृहमा राखिएको छ ।बुवाले सिमरा हवाई अड्डातिर गाडी चालाउने बताएकी र अन्य जानकारी दिन नसकेकी हुँदा कृपया चिन्नुहुने व्यक्ति या आफन्तजनले Kin India संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
दिल्ली +919958413944
Nepal+977 9851060588

Address

Mayadevi Gaupalika-5, Rupandehi
Lumbini
32900

Telephone

+9779816455033

Website

Alerts

Be the first to know and let us send you an email when Boom Boom Imran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Boom Boom Imran:

Share