Jigyasa Khabar

Jigyasa Khabar an official page of www.jigyasakhabar.com

राष्ट्रपतिद्वारा संसद विगठन, फागुन २१ गते निर्वाचनको मिति घोषणा ।
12/09/2025

राष्ट्रपतिद्वारा संसद विगठन, फागुन २१ गते निर्वाचनको मिति घोषणा ।

रुपन्देहिमा अहिले बिहान सात बजे देखि ९ बजेसम्म दुई घन्टाको लागि कर्फ्यु हटेको छ । त्यसपछी पुन सुरु हुने छ ।
11/09/2025

रुपन्देहिमा अहिले बिहान सात बजे देखि ९ बजेसम्म दुई घन्टाको लागि कर्फ्यु हटेको छ । त्यसपछी पुन सुरु हुने छ ।

10/01/2025

Breaking, पुल भत्किदा बाटो बन्द: बुटवल - नारायणगढ सडकको नवलपरासी पुर्वको दुम्किबासमा पुल भत्किँदा Two-way बाटो बन्द भएको छ। 🥹

02/10/2024

आज देखि सोह्र श्राद्ध समाप्त हुदै । 🙏

उच्च सतर्कताका लागि अनुरोध !!
02/10/2024

उच्च सतर्कताका लागि अनुरोध !!

पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरासहित हराईरहेको बस र यात्रुको  खोजी शुरु असार २९ ।  त्रिशूली नदीमा  बेपत्ता बस र यात...
13/07/2024

पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरासहित हराईरहेको बस र यात्रुको खोजी शुरु
असार २९ । त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी शुरु भएको छ । डुङ्गामा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका-२९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।

23/06/2024
06/03/2024

मंगलवार लुम्बिनीवाट हिडेको 2121 नम्बरको बस आज विहान धादिङको खोलामा करिब 200 मिटर तल खसि दुर्घटना भएको छ । 42 यात्रु मध्ये 5 जाना को मृत्यु भएको छ थाप विवरण आउन बाँकी

मायादेवी को सार्वजनिक सुनुवाई कार्यक्रम ।
28/12/2023

मायादेवी को सार्वजनिक सुनुवाई कार्यक्रम ।

24/12/2023

शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दै आइतबार विज्ञापन खुला गरेको छ ।

21/12/2023

८० सालमा एसइई हुन्छ, कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने ।

बल्खु को ताज़ा अवस्था ।।।
23/11/2023

बल्खु को ताज़ा अवस्था ।।।

Address

Lumbini
Lumbini

Alerts

Be the first to know and let us send you an email when Jigyasa Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jigyasa Khabar:

Share