Samayug

Samayug Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samayug, News & Media Website, nepal, Lumbini.

कार्तिक २२ गते,दुम्किवास नेकपा (एमाले) विनयी त्रिवेणी गाउँ पालिका स्तरीय विस्तारित वैठक तथा भेला अध्यक्ष क राजु वरालको अ...
09/11/2025

कार्तिक २२ गते,दुम्किवास
नेकपा (एमाले) विनयी त्रिवेणी गाउँ पालिका स्तरीय विस्तारित वैठक तथा भेला अध्यक्ष क राजु वरालको अध्यक्ष्तामा एवं पार्टी गण्डकी प्रदेश सदस्य क कृष्ण विकको प्रमुख अातिथ्यमा दुम्किवासमा सम्पन्न भयो ।अन्य अतिथीमा गण्डकी प्रदेश सभा सदस्य मा लक्ष्मण पाण्डे ,जिल्ला स सदस्य भुवन वस्याल,ईन्द्र क्षेत्री ,कुल प्र शर्मा,वालु पुरि,दिपक विक, घनश्याम गिरी,चेत व वैदवार ,भगवती वैदवार लगायत हुनुहुन्थ्यो ।वैठकले असम्वैधानिक कदमको विरोध ,राष्ट्रिय सम्पत्ति ,व्यक्तिको घरहरु जलाउने अपराधिक कार्यको निष्पक्ष छानवीन गरि दोशिलाई कडा कार्वाही गर्न दवाव दिन पार्टीको केन्द्रीय योजना अनुसार दुम्किवास जन प्रदर्शन गर्ने निर्णय गरेको छ।

19/01/2025
माघ ६ ,दुम्किवास,नवलपुरनेकपा एमाले विनयी त्रिवेणी पालिका कमिटीको तेस्रो वैठक अध्यक्ष क राजु  वरालको अध्यक्ष्ातामा दुम्कि...
19/01/2025

माघ ६ ,दुम्किवास,नवलपुर
नेकपा एमाले विनयी त्रिवेणी पालिका कमिटीको तेस्रो वैठक अध्यक्ष क राजु वरालको अध्यक्ष्ातामा दुम्किवासमा वस्यो।
प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य क कृष्ण पौडेल विषेश अतिथि क जिवन श्रेष्ठ ,क कृष्ण विके,क सुर्य पाण्डे ,क भिम कण्डेल,क गणेश सापकोटा ,क कुल प्र शर्मा ,क ईन्द्र क्षेत्री ,क दिपक विक,,भुवनराज वस्याल,क वालु पुरि,चिरञ्जीवी पाठक,क रमेश गौतम,क कालिन्द्र जिसी,अागामी ३ महिने वडा केन्द्रित पार्टी विस्तार तथा जनता संग प्रत्क्ष भेटघाट कार्यक्रम तय गर्दै वैठक सम्पन्न ।

पौष १३,सर्दीनेकपा एमाले विनयी त्रिवेणी वडा न ३ को प्रथम वैठक अध्यक्ष कृष्ण तियारीको अध्यक्ष्ातामा ,पार्टी गण्डकी प्रदेश ...
28/12/2024

पौष १३,सर्दी
नेकपा एमाले विनयी त्रिवेणी वडा न ३ को प्रथम वैठक अध्यक्ष कृष्ण तियारीको अध्यक्ष्ातामा ,पार्टी गण्डकी प्रदेश सदस्य एव विनयी त्रिवेणी पालिका ईन्चार्ज क कृष्ण विकेको प्रमुख अातिथ्यमा सम्पन्न भयो ।अन्य अतिथिमा पार्टी जिल्ला सदस्यहरु ईन्द्र क्षेत्री ,भुवन वस्याल,पार्टी विनयी त्रिवेणी अध्यक्ष क राजु वराल,सचिव टुक व वैदवार,पालिका सदस्य एव वडा न ३ का वडा अध्यक्ष कृष्ण व पाण्डे ,युवा संघका जिल्ला सदस्य क यादव पौडेल हुनुहुन्थ्यो ।वैठकमा साविकको वडा अनुसार टोल कमिटी गठन गरियो।

नवलपुर,विनयी त्रिवेणी -३ अनिक्रममा विधुत उद्घाटन गण्डकी प्रदेश कृषि मंत्री मा पद्मा जिसी श्रेष्ठले गर्नु भयो ।
07/12/2024

नवलपुर,विनयी त्रिवेणी -३ अनिक्रममा विधुत उद्घाटन गण्डकी प्रदेश कृषि मंत्री मा पद्मा जिसी श्रेष्ठले गर्नु भयो ।

26/05/2021
15/10/2020

धुलोले दुम्कीवास वासी अाजीत भए ।केही उपाए छ कि? स्थानीय सरकार संग

२०७७असार ,९ विनयी त्रिवेणी गाउँ पालिकामा प्रतिपक्ष दल नेकपा पालिका कमिटीले ध्यानाकर्षण पत्र वुझाएको छ।पालिका प्रमुख डम्ब...
24/06/2020

२०७७असार ,९
विनयी त्रिवेणी गाउँ पालिकामा प्रतिपक्ष दल नेकपा पालिका कमिटीले ध्यानाकर्षण पत्र वुझाएको छ।पालिका प्रमुख डम्बरबहादुर जि सी लाई वुझाईएको पत्रमा पालिका योजनाहरुमा एकलौटी गरिएको,समग्र पालिकाको विकास का लागि दीर्घकालीन योजना नभएको,विकासका योजनामा एकलौटी उपभोक्ता समिति वनाई कार्यकर्ता पोष्ने काम भएको,पालिकामा पार्दशिता नभएको ,सघीय र प्रदेशको योजनालाई अलपत्र पारेको अहिले को जोखिम कोरना भाईरसका विरुद्ध पालिका ले प्रभावकारी कार्य नगरेको लगाएत छ।

रुकुम मानव नरसंहार घटनाका हत्याराहरुलाई हदै सम्मको कानुनी कारबाही र पिडितलाई न्याय को माग गर्दै २०७७-०२-२५ गते बिनयी त्र...
09/06/2020

रुकुम मानव नरसंहार घटनाका हत्याराहरुलाई हदै सम्मको कानुनी कारबाही र पिडितलाई न्याय को माग गर्दै २०७७-०२-२५ गते बिनयी त्रिबेणी गाउँपालिका,नवलपुरमा बिरोध र्‍याली सहित ज्ञापन - पत्र बुझाइएको छ ।दलित अधिकारकर्मी श्री कृष्ण बि.क.,दमयन्ती रुचाल"ऋतु",मन ब.बि.क.,दिपक बिश्वकर्मा लगायतको नेतृत्वदायी भुमिका रहेको थियो भने गैरदलित प्रतिष्ठित ब्यक्तिहरुको समेत ऐक्यबद्धता,सहभागिता रहेको थियो ।

17/10/2019

"धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिवेणी "

-नवलपुर ,विनयी त्रिवेणी ६ र ७ मा पर्ने त्रिवेणी क्षेत्र विभित्र धार्मिक ,एतिहासिक ठाउँहरुको कारण नेपालको गन्तव्य १०० मा परेको छ।यसै क्षेत्रक‍ो त्रिवेणी ,गजेन्द्रमोक्ष धाम,सिस महल,नारायणी नदि लगायतका दृश्य ।

Address

Nepal
Lumbini
00977

Website

Alerts

Be the first to know and let us send you an email when Samayug posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share