Rupa shankar

Directions Website Contact the business

Rupa shankar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupa shankar, Digital creator, Lumbini.

आदरणीय प्रतिनिधिज्यूहरू,आज रास्वपालाई अझ नविन, ऊर्जाशील र गतिशील बनाउने संकल्पसहित मतदान हुँदैछ। तपाईंहरूको विश्वासको एक...
24/06/2026

आदरणीय प्रतिनिधिज्यूहरू,
आज रास्वपालाई अझ नविन, ऊर्जाशील र गतिशील बनाउने संकल्पसहित मतदान हुँदैछ। तपाईंहरूको विश्वासको एक मतले मलाई पद होइन, संगठन, देश र समाजप्रतिको थप जिम्मेवारी बहन गर्ने अवसर दिनेछ।
विश्वासका साथ अनुरोध गर्दछु—तपाईंको अमूल्य मत दिनुहोस्, म पद होइन, जिम्मेवारी बोकेर फर्किनेछु।

"देश, समाज र संगठनको उज्यालो भविष्यका लागि तपाईंको अमुल्य एक  मत, रूपा शंकरलाई।""स्वाभिमानी नागरिक, भ्रष्टाचारमुक्त शासन...
22/06/2026

"देश, समाज र संगठनको उज्यालो भविष्यका लागि
तपाईंको अमुल्य एक मत, रूपा शंकरलाई।"
"स्वाभिमानी नागरिक, भ्रष्टाचारमुक्त शासन, आत्मनिर्भर नेपाल — यही मेरो प्रतिबद्धता, यही रास्वपाको मार्ग।"
👉प्रतिवद्धताहरु
✦ भ्रष्टाचार, बेथिति र दण्डहीनताको विरुद्ध सधैं स्पष्ट र निर्भीक आवाज उठाउनेछु।
✦ दलित, उत्पीडित, श्रमिक, किसान, युवा, महिला तथा पछाडि पारिएका समुदायको सम्मान र अवसर सुनिश्चित गर्न प्रतिबद्ध रहनेछु।
✦ देशभित्रै रोजगारी, उद्यमशीलता र स्वावलम्बनको वातावरण निर्माणका लागि नीतिगत बहस र पहलमा सक्रिय रहनेछु।
✦ राजनीतिलाई अवसर होइन, सेवा र जिम्मेवारीको माध्यम बनाउने संस्कृतिको पक्षमा उभिनेछु।
✦ रास्वपालाई वैज्ञानिक, संस्थागत, अनुशासित र जनविश्वास प्राप्त पार्टीका रूपमा स्थापित गर्न समर्पित रहनेछु।
✦ जनताको आशा, भरोसा र परिवर्तनको सपनालाई व्यवहारमा उतार्न इमानदार प्रयास गर्नेछु।

08/06/2026
13/04/2026

Address

Lumbini
071

Alerts

Be the first to know and let us send you an email when Rupa shankar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rupa shankar:

Shortcuts

Share