21/06/2025
रुपन्देहीको कञ्चनमा रहेको रमणीय ताल दानापुरमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो।
तर टिकट काउन्टरवालाबाट पर्यटकहरुमाथी ठग र डुङ्गा चालक र डुइ्गाको टिकटमा अनियमित्ता।
प्रबेसद्वारमा १० जनाबाट १००% शुल्क लिने तर टिकटमा ५०% रकम उल्लेख गर्ने साथै टिकटको ग्राहक प्रतिमा १००% उल्लेख गर्ने तर कार्यलय प्रतिमा ५०% रकम उल्लेख गरेको पाइएको छ।
यस्तै डुइ्गा चालकहरुले पनि टिकट नकाटेरै डुङ्गा सयर गराउने र पछि सेवाग्राहीहरुसंग भाडा माग्ने गरेको ब्यापक गुनासो।
डुङ्गाको टिकट काट्न समुहकै सचिब ओमकला राहादी बसेका छन