Routine of bhalubang banda

Routine of bhalubang banda For all kind of news and entertainment

लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। भौतिक पूर्वाधार मन्...
03/06/2026

लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, कृषि मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारु र ऊर्जा मन्त्री सीता शर्मा चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्। सरकार पुनर्गठन तथा मन्त्रालय संख्या ८ मा सीमित गर्ने तयारीअनुसार मन्त्रीहरू परिवर्तन गरिएको बताइएको छ। एमालेले नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल अघि बढाएको छ भने मुख्यमन्त्री आचार्य भने यथावत् रहनेछन्।

- Lumbini CM Desk

दाङमा बुम `आतंक´ फैलाउनेलाई प्रेस काउन्सिलकाे स्पष्टीकरण ।
03/06/2026

दाङमा बुम `आतंक´ फैलाउनेलाई प्रेस काउन्सिलकाे स्पष्टीकरण ।

03/06/2026

लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनाम।

🚨 𝗕𝗥𝗘𝗔𝗞𝗜𝗡𝗚 𝗡𝗘𝗪𝗦! 🇳🇵🏏नेपाल एसियन गेम्स क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ! 🎉मलेसियाले चीनलाई ९ विकेटले पराजित गर्दै स...
03/06/2026

🚨 𝗕𝗥𝗘𝗔𝗞𝗜𝗡𝗚 𝗡𝗘𝗪𝗦! 🇳🇵🏏

नेपाल एसियन गेम्स क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ! 🎉

मलेसियाले चीनलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाल र मलेसिया दुवैले एसियन गेम्सको टिकट सुरक्षित गरेका हुन्। चीनले आफ्ना दुवै खेल गुमाएपछि छनोट दौडबाट बाहिरिएको छ।

✅ एसियन गेम्समा नेपालको स्थान पक्का!
🎯 अब लक्ष्य केवल सहभागिता होइन, पदक जित्ने हो!

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा अर्को महत्वपूर्ण फड्को मारेको छ। सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई बधाई! 🇳🇵❤️

03/06/2026

लामो समयको पर्खाइपछि, केही समय अघि भएको बस दुर्घटनाबाट क्षतिग्रस्त कौडिया पुलको रेलिङ मर्मत तथा सम्भार कार्य अहिले सुचारु भएको छ। जनताको सुरक्षालाई ध्यानमा राखी यो कदम चालेकोमा सम्बन्धित निकायप्रति आभार प्रकट गर्दछौँ।
-Sudarshan Yadav Chhetri

लमहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु ।दाङको लमही नगरपालिका–७ पदमिनी खोला नजिक पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा ए...
03/06/2026

लमहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु ।

दाङको लमही नगरपालिका–७ पदमिनी खोला नजिक पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–४ का करिब ३५ वर्षीय खिमराज तिमल्सिना रहेका छन्।

गम्भीर घाइते भएका तिमल्सिनाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

- Ghar Sanchar

प्युठान बाग्लिबाङ्गको सिद्दथान।यहाँ हरेक बर्ष जेठ शुक्ल पूर्णिमको पावन अवसरमा  सिद्धपूजा गरिन्छ।
03/06/2026

प्युठान बाग्लिबाङ्गको सिद्दथान।यहाँ हरेक बर्ष जेठ शुक्ल पूर्णिमको पावन अवसरमा सिद्धपूजा गरिन्छ।

NEB is preparing to publish the Class 12 results within the next 3 weeks. The answer sheet checking process is almost co...
03/06/2026

NEB is preparing to publish the Class 12 results within the next 3 weeks. The answer sheet checking process is almost complete, and the final result preparation is underway. 😮

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र रवि लामिछानेबीच आज भेटवार्ता हुँदै
03/06/2026

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र रवि लामिछानेबीच आज भेटवार्ता हुँदै

Address

Lumbini

Telephone

+9779868647162

Website

Alerts

Be the first to know and let us send you an email when Routine of bhalubang banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share