Namaste Lumbini Update

Namaste Lumbini Update समसामयिक विषयवस्तु र घटनाक्रम थाहा पाउन हामीसँग जोडिनुहोस्

24/04/2025

उहाले त्याग्ने हाे भने मात्र भन्नू भयाे तर त्याग्नु पर्छ भन्नू भएन
२२ दिन पछिकाे नमिठाे पीडा पाेख्दै एक शिक्षक ।। #फेसबुक ゚

आज त जसरी पनि जित्न पर्छ है नेपाली नारीहरु । जहिल्यै फाइनलमा हार्नुको पिडा असहनिय हुन्छ।। जय नेपाली नारी 💞जय पशुपतिनाथ 🇳...
26/02/2025

आज त जसरी पनि जित्न पर्छ है नेपाली नारीहरु । जहिल्यै फाइनलमा हार्नुको पिडा असहनिय हुन्छ।।
जय नेपाली नारी 💞
जय पशुपतिनाथ 🇳🇵🇳🇵

मुग्लिन - नारायणगढ सडकखन्डकाे घुमाउनेमा महेन्द्रनगर बाट काठमाडौं जांदै गरेको बस बस दुर्घटना - दश जना घाइते  ! सडक छेउमा ...
25/08/2024

मुग्लिन - नारायणगढ सडकखन्डकाे घुमाउनेमा महेन्द्रनगर बाट काठमाडौं जांदै गरेको बस बस दुर्घटना - दश जना घाइते ! सडक छेउमा लगाइएको बारमा अडिएर बस भयानक दुर्घटनाबाट बचेको छ ! तल त्रिशूली नदि छ !

लुम्बिनी प्रदेश राजधानीको केन्द्र भालुबाङ,दाङ ।📷: कुलदीप न्यौपाने
09/05/2024

लुम्बिनी प्रदेश राजधानीको केन्द्र भालुबाङ,दाङ ।
📷: कुलदीप न्यौपाने

आज बिहिबार !! दुर्गा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
09/05/2024

आज बिहिबार !! दुर्गा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

अब दाङमै Canvas फोटो, सस्तो मा Canvas बनाउनु परेमा हामीलाई सम्झनुहोस्,जानकी मोबाइल एण्ड फोटो स्टुडियो Call/Whatsapp:- 98...
29/03/2024

अब दाङमै Canvas फोटो, सस्तो मा Canvas बनाउनु परेमा हामीलाई सम्झनुहोस्,
जानकी मोबाइल एण्ड फोटो स्टुडियो
Call/Whatsapp:- 9857863097

नोट:- Online Order गर्न सक्नुहुन्छ

22/02/2024

सन्दिप को जस्तो Ex..
पल को जस्तो Girlfriend..
र पवन को जस्तो बुढी...
आफुखाने सत्रुलाई नि न परोस् भगवान🙏🙏

21/02/2024

खै कस्तो सामाजमा हुर्कीए म
हारे आमा रुन्छिन्
जिते छिमेकी 💔

दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गर...
15/02/2024

दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।
वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे गाेली उनकै श्रीमानले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घटना करिब साढे ७ बजे भएकाे हाे । गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।

15/02/2024

दाइ Modern भयर दाइजो ल्यएनन भाउजु ले सम्पतिको लागि नै Divorce गर्दै छिन्!!!

मलाई खैरेहरुको फेब्रुअरी फोर्टिन भ्यालेन्टाइन वा अप्रिल फुल मनाएर मूर्ख बन्नु छैन, आफ्नै पात्रो आफ्नै लावण्यदेशको स्वस्थ...
14/02/2024

मलाई खैरेहरुको फेब्रुअरी फोर्टिन भ्यालेन्टाइन वा अप्रिल फुल मनाएर मूर्ख बन्नु छैन, आफ्नै पात्रो आफ्नै लावण्यदेशको स्वस्थानी ब्रतकथाको महत्त्व बुझ्नु छ, मलाई हाम्रै कृष्णभीरमा फलेको पानीअमला स्वादिलो लाग्छ, विदेशी चुइङ्गम पड्काउँदै अर्काकी प्यारीलाई आँखा झिम्क्याउन म जान्दिन पनि।

08/02/2024

अघिल्लो वर्ष हानेकै प्रपोज हेरेकि छैन फेरि के मुखले
प्रपोज हान्नु र 🤔
Keshab

Address

Lumbini
22400

Telephone

+9779857863097

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Lumbini Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Lumbini Update:

Share