Mirmire Bihani

Mirmire Bihani देख्दैमा मात्रै कसैलाई मुल्याङ्कन नगर्नु
सबैको आफ्नै आफ्नै कथा अनि पीडा हुन्छन

नारीको ईज्जत गर्न सिक्नुस् महोदय,चाहे त्यो आफ्नो घरको होस् या अर्काको !♥️ 🌻
27/08/2022

नारीको ईज्जत गर्न सिक्नुस् महोदय,
चाहे त्यो आफ्नो घरको होस् या अर्काको !♥️
🌻

फूललाइ माया गरेपछि,उ सङ्ग भएका काँडाको पनि कदर गर्न सक्नु पर्छ.!♥️⚘
24/08/2022

फूललाइ माया गरेपछि,
उ सङ्ग भएका काँडाको पनि कदर गर्न सक्नु पर्छ.!♥️⚘

जीवनमा अगाडि बढ्न अरुसङ्ग होइन आफैसङ्ग प्रतिस्पर्धा गर्नुपर्छ।♥️      🌸"अहिलेको आफ्नो काम अघिल्लो भन्दा राम्रो होस्"🌸 🌻
23/08/2022

जीवनमा अगाडि बढ्न अरुसङ्ग होइन आफैसङ्ग प्रतिस्पर्धा गर्नुपर्छ।♥️
🌸"अहिलेको आफ्नो काम अघिल्लो भन्दा राम्रो होस्"🌸
🌻

कमेन्ट मा yes लेखि Mirmire Bihani लाई फलो गरु त
19/08/2022

कमेन्ट मा yes लेखि Mirmire Bihani लाई फलो गरु त

18/08/2022
घडीको सुई जस्तै हो मित्र जिन्दगी पनिसहि भए पनि गलत भए पनि चलिरहेकै छ..🕗♥️
17/08/2022

घडीको सुई जस्तै हो मित्र जिन्दगी पनि
सहि भए पनि गलत भए पनि चलिरहेकै छ..🕗♥️

हरेक कालो रात पछी उज्यालो घाम झुल्किन्छत्यस्तै हो जिन्दगी पनि!♥️ 🌼
15/08/2022

हरेक कालो रात पछी उज्यालो घाम झुल्किन्छ
त्यस्तै हो जिन्दगी पनि!♥️
🌼

कमि आफैमा छ,भगवानलाई दोष किन दिनु र.🤲📿♥️
14/08/2022

कमि आफैमा छ,
भगवानलाई दोष किन दिनु र.🤲📿♥️

13/08/2022
आज श्रावण शुक्ल पूर्णिमा! जनै पूर्णिमा/ ऋषि तर्पणी/रक्षाबन्धनको सबैमा शुभकामना !!!
12/08/2022

आज श्रावण शुक्ल पूर्णिमा!
जनै पूर्णिमा/ ऋषि तर्पणी/रक्षाबन्धनको सबैमा शुभकामना !!!

Address

Lumbini Province
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Mirmire Bihani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mirmire Bihani:

Share