GO TV Khabar

GO TV  Khabar पेजलाई लाइक र फलो गरेर हामी संग जोडिनुहोस् हामी तपाईंलाई
दुनिया संग जोड्छौं ।
(4)

हङकङको वङ ताई सिन मा रहेको सिंक सिंक युन टेम्पल
01/08/2025

हङकङको वङ ताई सिन मा रहेको सिंक सिंक युन टेम्पल

01/08/2025
30/07/2025

आजको राशिफल

29/07/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

घर गुल्मी मझुवा बताउने  टेकबहादुर बि.क.को छोरी ,अन्दाजी १२/१३ वर्षकी माया सुनार नाम गरेकी बालिका घरबाट बुटवल साथीकोमा जा...
28/07/2025

घर गुल्मी मझुवा बताउने टेकबहादुर बि.क.को छोरी ,अन्दाजी १२/१३ वर्षकी माया सुनार नाम गरेकी बालिका घरबाट बुटवल साथीकोमा जादै गर्दा गाँडीमा निदाएर राति सरावल १, बासामा अलपत्र अवस्थामा फेला परेकोले नेपाल प्रहरी बासा चौकीले बर्दघाट १४ अवस्थित बालबालिका अनाथ आश्रम सहयात्री नेपालमा ल्याई राखिएको हुदाँ चिन्नुहुनेले सम्बन्धित व्यक्तिलाई सम्पर्क गरिदिनुहुन अनुरोध छ । यो पोष्टलाई बढि भन्दा बढि सेयर गरेर घर परिवार सम्म पुर्याउन सहयोग गरीदिनुहोला 🙏🙏
नामः माया सुनार
ठेगाना : गुल्मी,मझुवा
सहयात्री नेपालको सम्पर्कः9766252726/9867428669

घर गुल्मी मझुवा बताउने  टेकबहादुर बि.क.को छोरी ,अन्दाजी १२/१३ वर्षकी माया सुनार नाम गरेकी बालिका घरबाट बुटवल साथीकोमा जा...
28/07/2025

घर गुल्मी मझुवा बताउने टेकबहादुर बि.क.को छोरी ,अन्दाजी १२/१३ वर्षकी माया सुनार नाम गरेकी बालिका घरबाट बुटवल साथीकोमा जादै गर्दा गाँडीमा निदाएर राति सरावल १, बासामा अलपत्र अवस्थामा फेला परेकोले नेपाल प्रहरी बासा चौकीले बर्दघाट १४ अवस्थित बालबालिका अनाथ आश्रम सहयात्री नेपालमा ल्याई राखिएको हुदाँ चिन्नुहुनेले सम्बन्धित व्यक्तिलाई सम्पर्क गरिदिनुहुन अनुरोध छ ।
नामः माया सुनार
ठेगाना : गुल्मी,मझुवा
सहयात्री नेपालको सम्पर्कः9766252726/9867428669

मेरी प्रिय जिवन संगिनीलाई जन्मदिनको शुभकामना व्याक्त गरीदिनुहोला है  जसले जिवनमा सधै सत्मार्गमा लाग्ने प्रेरणा मिलोस🙏🙏
27/07/2025

मेरी प्रिय जिवन संगिनीलाई जन्मदिनको शुभकामना व्याक्त गरीदिनुहोला है जसले जिवनमा सधै सत्मार्गमा लाग्ने प्रेरणा मिलोस🙏🙏

पशुपतिनाथमा रहेको दिब्य ५१ फिट अग्लो शिवलिङ्ग जस्लाइ १ करोड ५० लाख रुद्राक्षका दानाबाट निर्माण गरिएको हो। आज साउनको सोमव...
27/07/2025

पशुपतिनाथमा रहेको दिब्य ५१ फिट अग्लो शिवलिङ्ग जस्लाइ १ करोड ५० लाख रुद्राक्षका दानाबाट निर्माण गरिएको हो। आज साउनको सोमवार भएकोले यश पावन दिनमा यश अदभुत शिवलिङ्गको दर्शन गर्नु समयसापेक्ष हुनेछ र भगवानको शिवकृपा मिल्नेछ जय शंभो ॐ ॐ ॐ

25/07/2025

हङकङमा अवैधानिक रुपमा चलाएको यौन धन्दामा प्रहरीको छापा, कालो पोशाक लगाएकी महिला झ्यालबाट भागिन

एनआरएनए हङकङको अध्यक्षमा अनु राई निर्विरोध निर्वाचित
22/07/2025

एनआरएनए हङकङको अध्यक्षमा अनु राई निर्विरोध निर्वाचित

नारायण भण्डारी २२ जुलाई २०२५ हङकङ

Address

Tamghas Gulmi
Lumbini
32603

Alerts

Be the first to know and let us send you an email when GO TV Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GO TV Khabar:

Share