चाैथाे अङ्ग - 4th Organ

चाैथाे अङ्ग - 4th Organ Talks, Notice, News and information

25/08/2024

भैरहवामा रहेकाे एक कफि सपकाेलागि एकजना अनुभवि बारिस्ठा तू. अावश्यक ! खाना बस्ने सुविधा पनि छ । 9857021785

हामी दुई ....
19/08/2024

हामी दुई ....

लुम्बिनीकाे पर्यटन प्रबर्द्धन र भैरहवा स्थित गाैतमबुद्ध विमानस्थल सन्चालनकाेलागि पत्रकारिता मार्फत बरिस्ठ पत्रकार चेतन प...
04/08/2024

लुम्बिनीकाे पर्यटन प्रबर्द्धन र भैरहवा स्थित गाैतमबुद्ध विमानस्थल सन्चालनकाेलागि पत्रकारिता मार्फत बरिस्ठ पत्रकार चेतन पन्तले खेलेकाे भुमिका एवम् यश क्षेत्रकाे पत्रकारिताकाे विकासमा पुराएकाे याेगदान सधै अजर अमर रहनेछ ...

जन्म दिने आमासंसारकाे सबैभन्दा महत्त्वपूर्ण मान्छेसधै स्वस्थ र खुसि हुनु ...जन्मदिनकाे धेरै धेरै शुभकामना !!!!
03/08/2024

जन्म दिने आमा
संसारकाे सबैभन्दा महत्त्वपूर्ण मान्छे
सधै स्वस्थ र खुसि हुनु ...
जन्मदिनकाे धेरै धेरै शुभकामना !!!!

तस्मादसक्त सततं कार्य कर्म समाचार !असक्ताे ह्याचरन् कर्म परमाप्नाेति पूरूष !!!  १९!!गिता पे.१६१
02/08/2024

तस्मादसक्त सततं कार्य कर्म समाचार !
असक्ताे ह्याचरन् कर्म परमाप्नाेति पूरूष !!! १९!!
गिता पे.१६१

17/07/2024

"नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात चक्मा दिने खालको रहेको समाचारमा उल्लेख छ ।" ले माेन्डे फ्रान्स

आज रातभरिकाे झरिले तपाईकाे तिर कस्ताे असर गरेकाे छ ?  हाम्राे भैरहवातिर त यसरी पाेखरि बनिरहेकाे छ । तपाईकाे तिरकाे फाेटा...
12/07/2024

आज रातभरिकाे झरिले तपाईकाे तिर कस्ताे असर गरेकाे छ ? हाम्राे भैरहवातिर त यसरी पाेखरि बनिरहेकाे छ । तपाईकाे तिरकाे फाेटाे भिडियाे कमेन्टबक्समा राख्नुहाेला । वा 9857010601 मा हवाट्सएप गर्नुहाेला हामी समाचार बनाउनेछाै ।

असारे झरिकाे बिच सन्चार क्षेत्रका समस्या समाधानकाेलागि लुम्बिनी प्रदेश सरकारद्वारा गठित  यमबहादुर गाहा 'मिलन' संयाेजक रह...
07/07/2024

असारे झरिकाे बिच सन्चार क्षेत्रका समस्या समाधानकाेलागि लुम्बिनी प्रदेश सरकारद्वारा गठित यमबहादुर गाहा 'मिलन' संयाेजक रहेकाे कार्यदलकाे पहिलाे बैठकमा सहभागी भई भरखर देउखुरिबाट भैरहवा फर्कियाे । कार्यदलकाे अाजकाे पहिलाे बैठकमा लुम्बिनी प्रदेश सरकारकाे आन्तारिक मामिला तथा कानुन मन्त्रालयका सचिव लाल बाबू कवारिले प्रदेश सरकारले सन्चार क्षेत्रकाेलागि छुट्टाएकाे बजेट, संसदिय विकास काेष मार्फत विनियाेजित बजेट र सरकारकाे सन्चार नितिकाे बारेमा प्रस्टाउनुभएकाे छ भने कार्यदलले प्रदेशकाे सन्चार कानुन संशाेधन, मिडियाकाे वर्तमान अवस्था र सरकारि सन्चार बजेटकाे उपयाेगिता बारेमा अध्ययन सहित अागामि साउन १० गते बैठक बस्नेगरि जिम्मेवारी बाडफाड पनि गरेकाे छ ।

सबैभन्दा सानि बहिनी पनि एक्लै विदेश यात्रा गर्न सक्ने भई ।गुणस्तरिय र असल शिक्षाकाे विश्वविद्यालयकाे स्नातकोत्तर उपाधि प...
05/07/2024

सबैभन्दा सानि बहिनी पनि एक्लै विदेश यात्रा गर्न सक्ने भई ।गुणस्तरिय र असल शिक्षाकाे विश्वविद्यालयकाे स्नातकोत्तर उपाधि प्राप्त गरिसकेपछि पुन: स्वदेश फर्किनु । शुभकामना ।

लुम्बिनी प्रदेश सरकार र प्रदेशका सन्चार गृह सम्बद्ध संघसंस्थाबिच छलफल र बैठक पछिकाे तस्विर ...
22/06/2024

लुम्बिनी प्रदेश सरकार र प्रदेशका सन्चार गृह सम्बद्ध संघसंस्थाबिच छलफल र बैठक पछिकाे तस्विर ...

20/06/2024

स्थानिय तहका मेयर, उपमेयर अति जान्नेसुन्ने ( अजासु) छन । यसैले नीति तथा कार्यक्रम गराउदा कसैकाे सुझाब सल्लाह लिदैनन ।

15/06/2024

एक सेकेन्डकाे महत्त्व जति हुन्छ त्यसरि नै एक रनकाे महत्त्व कति हुन्छ ? थाहा भयाे ? समय ब्यवस्थापन नगर्दा हार भाे ।

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when चाैथाे अङ्ग - 4th Organ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share