Nepal Press Khabar

Nepal Press Khabar सत्य तथ्य एवंम निष्पक्ष समाचारको सच्चा पहरेदार ,नेपाल प्रेस खबर हामी सबैको सरोकार । नेपाल भरको खबर…
(1)

गुल्मीमा भरुवा बन्दुक बनाउने व्यक्ति आरानका सबै सामग्रीसहित प्रहरी नियन्त्र"णमा
09/09/2026

गुल्मीमा भरुवा बन्दुक बनाउने व्यक्ति आरानका सबै सामग्रीसहित प्रहरी नियन्त्र"णमा

09/09/2026

स्कुलको भन्दा चुल्होको चिन्ता:

भूमिकास्थान नगरपालिका वडा नम्बर ८ लातेबाजमा भएको कुटपिटबाट झगडामा १३  जना घाइते ५ जना डिस्चार्ज आठ जनाको उपचार जारी ।
09/09/2026

भूमिकास्थान नगरपालिका वडा नम्बर ८ लातेबाजमा भएको कुटपिटबाट झगडामा १३ जना घाइते ५ जना डिस्चार्ज आठ जनाको उपचार जारी ।

जिर्ण भवन, लामो लाइन, अपर्याप्त सेवा...यही हो हाम्रो 50 वर्ष पुरानो अर्घाखाँची जिल्ला अस्पताल !16 May मा माननीय ज्यूले भ...
09/09/2026

जिर्ण भवन, लामो लाइन, अपर्याप्त सेवा...
यही हो हाम्रो 50 वर्ष पुरानो अर्घाखाँची जिल्ला अस्पताल !

16 May मा माननीय ज्यूले भन्नुभएको थियो - 20 दिनमा ठेक्का खुल्छ
आज 100 दिन नाघिसक्यो !

हामी विरोधमा छैनौँ ! हामी उपचारको प्रतीक्षामा छौँ !

कृपया प्रक्रिया कहाँ पुग्यो जानकारी गराइदिनुहोला माननीय ज्यू !
जनताको स्वास्थ्यसँग खेलवाड नहोस् !

अर्घाखाँची !!

09/09/2026

भदौ २३ र २४ फेरी जन्मिन सक्छ , एमाले नेता महेश बस्नेत:

09/09/2026

बुटवलमा खाना पकाउने ग्याँसको समस्या अझै सहज हुन सकेन स्थानीयहरूलाई सास्ती:

रोजगारी जोगाऊ’ भन्दै सडकमा उत्रिए रोबोट, पोल्याण्डमा एआई नियमनको माग ।
09/09/2026

रोजगारी जोगाऊ’ भन्दै सडकमा उत्रिए रोबोट, पोल्याण्डमा एआई नियमनको माग ।

पोल्याण्डको सडकमा रोबोटको अनौठो प्रदर्शन, एआई नियमनको मागकाठमाडौं।

आज मिति २०८३ साल भदौ महिनाको २४ गते बुधबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल
09/09/2026

आज मिति २०८३ साल भदौ महिनाको २४ गते बुधबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

08/09/2026

अर्घाखाँचीको सन्धिखर्कमा गतवर्ष जेन्जी आन्दोलनमा ज्यान गुमाएका ज्ञात - अज्ञात शहीदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न:

अर्घाखाँचीमा जेन्जी आन्दोलनका सहिदहरूको सम्झनामा दीप प्रज्वलनअर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ भक्त...
08/09/2026

अर्घाखाँचीमा जेन्जी आन्दोलनका सहिदहरूको सम्झनामा दीप प्रज्वलन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ भक्तिटोला चोकमा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिएको छ।

भदौ २३ गते साँझ ६ बजे आयोजित कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र बलिदानको स्मरण गरिएको हो।
कार्यक्रमको समन्वय तथा सहजीकरण स्वतन्त्र युवा अभियन्ताहरू पुष्कर पौडेल, भोजराज खत्री श्याम खनाल, प्रकाश श्रेष्ठ सागर ओली। बाबुराम बेलबासे रामु पौडेल लगायत युवाहरूले गरेका थिए। कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार जिल्ला अध्यक्ष गुरुदेव खनालले गरेका थिए।

कार्यक्रमको सुरुवातमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि सहभागीहरूले सहिदहरूको तस्वीरमा टीका तथा माला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए।
कार्यक्रममा सहभागीहरूले सहिदहरूको सम्झनामा मौन धारण तथा दीप प्रज्वलन गरेका थिए। बलिदान दिने सहिदहरूको सपना र योगदानलाई सधैँ स्मरण गर्दै न्याय, सुशासन र समृद्ध समाज निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै कार्यक्रम समापन गरिएको थियो।
कार्यक्रममा स्थानीय युवा तथा नागरिकहरूको सहभागिता रहेको थियो।

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Nepal Press Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Press Khabar:

Shortcuts

Share

Category