Yug TV HD

Yug TV HD Welcome To Yug TV...

तपाईहरुको मायाँ साथ र सहयोगले हामी २० हजार साथीहरू आपसमा जोडिन सफल भएका छौँ ।अझै अगाडी पढ्ने हौसला मिलेको जसका लागी धन्य...
12/10/2026

तपाईहरुको मायाँ साथ र सहयोगले हामी २० हजार साथीहरू आपसमा जोडिन सफल भएका छौँ ।
अझै अगाडी पढ्ने हौसला मिलेको जसका लागी धन्यवाद ।

लखन पार्क देखि लिस्ने लेक सम्म पैदल ...दाङको सहिद लखन पार्क बाट जनयु!द्धको चर्चित लिस्ने भिडन्त भएको स्थान सुनिल स्मृति ...
12/10/2026

लखन पार्क देखि लिस्ने लेक सम्म पैदल ...

दाङको सहिद लखन पार्क बाट जनयु!द्धको चर्चित लिस्ने भिडन्त भएको स्थान सुनिल स्मृति गापा ७ लिस्ने लेक सम्म पैदल हिडेर सनस्टार युवा कल्बको घुम्ती बैठकमा पुगे वाइसीएल जिल्ला अध्यक्ष मिलन पुन
Milan Pun

खकेन्द्र सुनारको आधी दर्जन  गम्भी*र अ*पराध आकर्षित हुने का*ण्ड बाहिरियो ...रास्वपा सांसद खगेन्द्र सुनारको एकैपटक आधी दर्...
12/10/2026

खकेन्द्र सुनारको आधी दर्जन गम्भी*र अ*पराध आकर्षित हुने का*ण्ड बाहिरियो ...

रास्वपा सांसद खगेन्द्र सुनारको एकैपटक आधी दर्जन गम्भीर अ*पराध आकर्षित हुने अडियो सार्वजनिक भएको छ।

जनआस्थाले बताए अनुसार पूर्व प्रदेश मन्त्री भनिएकी एक महिलालाई खकेन्द्र सुनारले " तेरो रगत खान्छु "भनिरहेको सुनिन्छ अनि महिलाले नांगो भिडियो .. भनेको सूनिन्छ ।

झन्डै पाँच मिनेटको भिडियोमा सुन्दा ज्यान मार्ने धम्की , पैसा असुली ,महिला हिंसा लगायत आँधी दर्जन मुद्दा आकर्षित हुने भिडियो सार्वजनिक भएको छ।

राइट टु रि कलको नीति कतिको लागू हुन्छ समयले देखाउला

दाङको घोराही उपमहानगरपालिका –१८, वडा कार्यालय नजिकै १० हजार स्क्वायर फिट क्षेत्रफलको सभाहल सहितको ‘यस रिसोर्ट’ को जनगायक...
12/10/2026

दाङको घोराही उपमहानगरपालिका –१८, वडा कार्यालय नजिकै १० हजार स्क्वायर फिट क्षेत्रफलको सभाहल सहितको ‘यस रिसोर्ट’ को जनगायक जीवन शर्माज्यू बाट भव्य उद्घाटन भएको छ।
यस रिसोर्ट’ घोराहीको गौरव र आतिथ्य सेवाको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै निरन्तर प्रगति र समृद्धिको बाटोमा अघि बढ्ने आशा गरिएको छ।

टिप्परको ठक्करबाट दाङको कोइरेपानीमा एक को मृ!त्यु दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही–लमही सडक खण्ड अन्तर...
12/10/2026

टिप्परको ठक्करबाट दाङको कोइरेपानीमा एक को मृ!त्यु

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा.१ ख २५११ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

11/10/2026

पार्टी बारे लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता इन्द्रजित थारु यस्तो भन्नुहुन्छ ।
पुरा भिडियो ......https://youtu.be/Al6oj8PBEHw?si=AH4T4MTidUJWI6x3 मा हेर्नुस् ।

२२ वटा लडाइँमा प्रत्यक्ष सहभागी भएका जन!मुक्ति सेनाका कमान्डर पुर्व जनप्रतिनिधि तथा नेपाली कम्युनिस्ट पार्टी माडी गापा स...
11/10/2026

२२ वटा लडाइँमा प्रत्यक्ष सहभागी भएका जन!मुक्ति सेनाका कमान्डर पुर्व जनप्रतिनिधि तथा नेपाली कम्युनिस्ट पार्टी माडी गापा समिति संयोजक भरत बहादुर बुढा मगर वृतान्तको संघर्षका कथा केही दिनमा आउँदै छ।


Basant Magar Kanchan

11/10/2026

रोल्पाकै उत्कृष्ट वडा अध्यक्ष कसरी बनिन् तुल्सि पुन
Barsha Man Pun 'Ananta'
क. प्रचण्ड / Comrade Prachanda
Udaya Gm
Nepali Communist Party नेकपा

11/10/2026

कांग्रेस महाधिवेशन अपडेट :
नेपाली काङ्ग्रेस ४१०० मत गणना गर्दाको मत परिणाम ।
( उपसभापति खुल्ला तर्फ=
डा. चन्द्रकान्त भण्डारी २०४५
ई. मधु आचार्य १२७८
गोविन्द भट्टराई १०९१
सुरेन्द्रराज पाण्डे १०६५
दीपक गिरी ५७९
धनराज गुरुङ ९०८
प्रा.डा. चन्द्र मोहन यादव ३३५
( समावेशी १ पद=
बिनोद कुमार चौधरी १०२६
जीवन परियार ९७९
फरमुल्लाह मंसुर ५६५
सीता गुरुङ ६७६
रंजीत कर्ण ३११
( महामन्त्री खुला तर्फ=
प्रदिप पौडेल २३९१
अमरसिंह पुन मगर ८८७
उदय शम्शेर राणा १३३३
डा. सुनिलकुमार शर्मा ११७५
गुरुराज घिमिरे ८२३
नैन सिंह महर ५३९
डा. सन्तोष उपाध्याय ५७
शंकर तिवारी ७१
(महिला १ पद=
डा. डिला संग्रौला (पन्त) १८१६
महालक्ष्मी उपाध्याय (डिना) १६३१
रीता खनाल ४२०

त्रिवेणी गापा ७ राकडाँडाबाट पार्किङ गरेर राखेको लाला बहादुर बुढा मगरको  रा ७ प ९४ १८ नम्बर  बाइक  राति चाेरि भएकाे छ । उ...
11/10/2026

त्रिवेणी गापा ७ राकडाँडाबाट पार्किङ गरेर राखेको लाला बहादुर बुढा मगरको रा ७ प ९४ १८ नम्बर बाइक राति चाेरि भएकाे छ ।

उक्त नम्बरको बाइक देख्नु हुनेले नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध छ।

Address

Kathmandhu
Lumbini
22404

Website

Alerts

Be the first to know and let us send you an email when Yug TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category