Nepali Page

Nepali Page Complete digital information house.

09/09/2025

Singhadurbar लाई नचलाइदिनु होला , इ नेतालाई जेल हाल्ने प्रमाण सबै तेहि छ। कृपया Singhadurbar लाई नछुनु होला ।

20/11/2023

म उहाँ को हो चिन्दिन । तर, आज सामाजिक सन्जाल हेर्ने क्रममा उहाले बोलेको कुरा भेटें । मेरो मन छोयो । र, यहाँ सेयर गर्न मन लाग्यो । नाम दिपक राइ रैछ, कति सहि र सत्य कुरा गर्नु भो । एकपटक सबैले अबस्य हेर्नुहोस । मन परे साथिभाई तथा आफन्तलाई सेयर गर्नु होस् । भुगोल र जात होइन अब देश बनाउन लागौं । जय नेपाल ❤️ 🙏

08/11/2023

नेपाली दिदी बहिनिहरु तिहारमा रँगोली बनाउदै 😁😁

Amazing : भारतले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ ।😮
29/10/2023

Amazing : भारतले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ ।😮

ग्रहण लाग्दा के गर्दा र के नगर्दा ठिक: ज्योतिषहरुका अनुसार आज लाग्ने चन्द्र ग्रहणको सुतक ४ बजेर १९ मिनेट देखि शुरू हुनेछ...
28/10/2023

ग्रहण लाग्दा के गर्दा र के नगर्दा ठिक: ज्योतिषहरुका अनुसार आज लाग्ने चन्द्र ग्रहणको सुतक ४ बजेर १९ मिनेट देखि शुरू हुनेछ भने ग्रहण चाँहि राती १ बजेर १९ मिनेटमा शुरू भएर १ घण्टा १९ मिनेट मा सकिने छ:

सुतक सुरू भए पश्चात गर्न नहुने कुराहरू:
- 4: 19 मिनेट भन्दा पछि भोजन गर्न हुँदैन,
- सुत्नु हुँदैन,
- हत्या हिंसा मार काट गर्नु हुँदैन,
- यौन सम्बन्ध राख्नु हुँदैन,
- सकेसम्म दिसा पिसाब गर्नु हुँदैन,
- मेकअप श्रिङ्गार पटार गर्न हुँदैन,
- दाँत माझ्न हुँदैन,
- यात्रा गर्न हुँदैन।

सुतक सुरू भए पश्चात गर्न हुने कुराहरू:
- भजन किर्तन गर्न,
- दान दक्षिणा गर्न।

हास्य कलाकार अर्जुन घिमिरे 'पाडें' लाई पितृ शोक परेको छ ।
26/10/2023

हास्य कलाकार अर्जुन घिमिरे 'पाडें' लाई पितृ शोक परेको छ ।

21/10/2023

आखिर किन होला

हप्तामा ७ दिन किन ?

बिहेमा ७ फेरा नै किन ?

महादेश ७ किन ?

इन्द्रेणी मा ७ रङ किन ?

सप्तऋषि किन ?

साढे ७ को दशा किन ?

किन दिइन्छ ७ जूनिसम्म साथ दिने वचन ?

संगीतमा ७ नोट किन ?

सन्सारमा उस्तै देखिने मानिस ७ किन ?

आफ्नो प्रतिक्रिया दिनुहोला

के हो जनै ?शास्त्रमा तोकिए अनुसार कपासको धागोलाई ९६ अंगुल लम्बाई तयार पारी तेब्बर गरी ग्रन्थ शिखा पारेर अर्थात नौ गुना र...
19/10/2023

के हो जनै ?
शास्त्रमा तोकिए अनुसार कपासको धागोलाई ९६ अंगुल लम्बाई तयार पारी तेब्बर गरी ग्रन्थ शिखा पारेर अर्थात नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी जनै तयार गरिन्छ । यो ९६ अंकलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका गायत्री मन्त्रका अक्षर चौबीस-चौबीसका हुने र चार चौबीस जोड्दा ९६ हुने भन्ने शास्त्रीय मत अनि वेदका ऋचा पनि ९६ हजार हुनु लगायत आधारतत्व संख्या २५, त्रिगुण (सत्व रज तम) ३, महिना १२, काल ३, वेद ४ बार ७ नक्षत्र २७ तिथि १५ का योग पनि ९६ हुनुलाई जनैको ९६ सुत तथा ९६ अंगुलको पछाडिको कारण सँग जोडिएको देखिन्छ ।
यस बाहेक जनैमा प्रयोग गरिने नौ गुनाले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको मानिन्छ भने नौ तन्तुमा क्रमश: ओंकार, अग्नि, अनन्त, चन्द्रमा, पितृगण, प्रजापति, वायु, सूर्य र अन्त्यमा सबै देवता प्रतिष्ठित रहेको मानिन्छ । जनै तयार गरिंदा पाँच गाँठालाई पञ्चमहायज्ञका प्रतीक मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।
धार्मिक परम्परा भएपनि विभिन्न समयमा चिकित्सा विज्ञानबाट भएका अनुसन्धानहरुका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुने र सौचकृयाको समय दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुने कारण रहेको तथ्यहरु बाहिर आएका हुन्थे भने यो डोरी धारण गर्दा शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श हुने हुंदा मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील हुन मद्दत पुग्ने पनि देखिएको कुरा आएको थियो । शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्ने भएकाले दाँया काँधबाट कम्मरसम्म फैलिएको यो रेखाको विद्युत प्रवाहलाई जनैले नियन्त्रित गर्ने कारण पनि रहेको देखियो ।
यद्यपि, जसरी इसाईहरुले यशुलाई क्रसमा टांगेको प्रतिकको रुपमा टाई लगाउने प्रचलनलाई फेसनको रुपमा विश्वव्यापी बनाए, त्यसरी नै आफ्नो संस्कृती र परम्पराबारे खोज र अनुसन्धान गरेर प्रचार तथा पालन गर्नु सबैको कर्तव्य हो ।

16/10/2023

विजया दशमी (बडा दशैं)को सम्पूर्ण स्वदेश तथा विदेशमा छरिएर रहेका नेपालीहरूमा युवराज्ञी हिमानी शाहको शुभकामना ।

दसैँ तिहार काे अवसरमा आज देखि नया नोट साट्न पाइने छ।Happy Dashain ❤️🎉
16/10/2023

दसैँ तिहार काे अवसरमा आज देखि नया नोट साट्न पाइने छ।
Happy Dashain ❤️🎉

दुर्गा प्रसाईको पोस्ट बाट- राजाका पालामा बिदेश जान पाईदैन थियो भन्ने महाबिर पुन अमेरिका गएर बैज्ञानिक भए!- राजाका पालामा...
16/10/2023

दुर्गा प्रसाईको पोस्ट बाट
- राजाका पालामा बिदेश जान पाईदैन थियो भन्ने महाबिर पुन अमेरिका गएर बैज्ञानिक भए!
- राजाका पालामा लेख्न पढ्न पाईदैन थियो भन्ने बाबुराम भट्टराई सरकारी स्कुल पढेर SLC मा बोर्ड फर्स्ट भए!
- राजाहरु तानाशाही थिए भन्ने प्रचण्डका सबै परिवार सत्तामा छन
- राजाले अकुत सम्पत्ति थुपारेका थिए भन्ने बर्षमान पुन डेढ सय किलो सुनका मालिक छन्!
- पारस शाहलाई हत्यारा भन्नेहरुले जन्मकैद सजाय भोगेका हत्याराहरुलाई जेलमुक्त गरे!
- राजाका पालामा जनता गरिब थिए, खान पाउँदैन थिए भन्ने जर्मनी नागरिक आशिका तामाङ्गले धादिङ्ग पुगेर ५० रुपैयाँका चप्पल बाँड्दैथिईन।
- राजाका पालामा नुन लिन घण्टौँसम्म लाईनमा लाग्नुपर्‍थ्यो भन्नेहरु अहिले त्यही नुन किन्नलाई महिनौँ पर्खेर खाडि झानुपरेको छ।

अनि यिनै मान्छेका कुरामा लागेर ज्ञाने चोर देश छोड भन्दै उफ्रिनेका छोराछोरी आज खाडिमा भेडा चराउँदैछन्! तर राजा ज्ञानेन्द्र चैँ नेपालमै छन्। साभार सामाजिक संजाल

Breaking: एसीसी प्रिमियर कपमा 🇳🇵नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्यो। बधाई छ ❤️Pic.Hamrokhelkud
15/10/2023

Breaking: एसीसी प्रिमियर कपमा 🇳🇵नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्यो।
बधाई छ ❤️

Pic.Hamrokhelkud

Address

Lumbini

Telephone

+9779823432594

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Page:

Share