Nepal-japan information

Nepal-japan information Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal-japan information, Media/News Company, Lumbini.

नयॉं भिजामा जापान आउने हरुका लागि
17/09/2021

नयॉं भिजामा जापान आउने हरुका लागि

20/02/2021

विप्लव नेतृत्वको नेकपाले सरकारसाग वार्ता गर्न तयार रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्....

23/03/2020

टोक्यो जापान मा एक्कासी कोरोना वायरस का बिरामी हरु बढ्न थालेको खबर आएको छ टोक्यो नजिक बसोबास गर्ने सबै साथीभाई आफ्नो ख्याल गर्नुहोला।

N4 खांजी
09/01/2020

N4 खांजी

घरमा बसी बसी सिकौ जापानी भाषा
02/10/2019

घरमा बसी बसी सिकौ जापानी भाषा

-test

वर्किंग भिजाको को तयारी अब घरमा बसी बसी गरनूहोस
01/10/2019

वर्किंग भिजाको को तयारी अब घरमा बसी बसी गरनूहोस

-test

27/09/2019
25/08/2019

साच्चै जापानको working visa के भैरहेको छ ? भनेर नेपालबाट साथीहरुले सोधेमा यसरी बुझाइदिनु होला !

जापानको working visa अंतर्गत पहिलो चरणको परीक्षा :
Work Feild : Caregiver (介護業)
Exam Date : Oct 27/28
Nov. 5/6
Exam place : Kathmandu

Caregiver को लागी ३ किसिम को परिक्षा हुनेछ !
1 JFT- Basic
2. Nursing Care Japanese Evaluation
3. Nursing Care Skill Evaluation

नेपाल मा N4 level भन्दा माथी पास गर्नु भएकाहरुलाई
१) JFT-Basic को परिक्षा दिनु जरुरत छैन ! यद्यपि 2. Nurshing Care japanese Evalution र 3. Nurshing Care Skills Evaluation को चाही परिक्षा दिनु आवस्यक छ !
माथिका ३ परिक्षा फरक फरक दिन मा हुने छ ! पहिलो परिक्षा JFT -Basic पास गरिसकेपछि मात्र क्रमस दोस्रो /तेस्रो परिक्षा मा सामेल हुन् पाईने छ !

• JFT-Basic परिक्षा २५० marks को हुनेछ !
• अन्य परिक्षा चाहिँ Top up system बाट छनोट गरिनेछ
(As a BJT text system )
• Nursing care skill evalution को परीक्षा चाही जापानिज
भाषा संगै नेपाली भाषा मा पनी रहनेछ !
•परिक्षा प्रश्नपत्र निम्न अनुसार रहनेछ ! (नमूनाको लागी)
Question No.1
半身マヒの利用者が、丸首シャツを脱ぐときに行てはいけない事を1,2,3,4から一つ選びましょう。
(आधा शरीर पक्षाघात भएको मानिसको राउन्ड घाँटी शर्ट खोल्दा गर्न नहुने कुरा के हो ? 1 , 2 , 3 , 4 बाट एक वटा सहि उत्तर छान्न होस ।)

1) 患側から脱ぐ
(पक्षाघात भएको भाग बाट खोल्नु)
2) 健側の肘を曲げながら脱ぐ
(स्वस्थ भागको कुहिने घुमाएर खोल्नु
3) 先に患側の袖を引っ張る
(पहिला पक्षाघात भएको भागको बाहुला ( sleeve ) तानेर झिक्नु
4) 先に頭から服を脱ぐ
(पहिले टाउकोबाट लुगा हटाउनु)

Question No. 2
入浴前に必要な事を、絵を見て1,2,3,4から一つ選びましょう。
(नङ्ग काट्ने सहि तरिका 1 , 2 , 3 , 4 बाट एक वटा छान्नु होस ।)

1.スクエアオフ (Square off चार पाटे )
2.深爪求 (धेरै छोटो पारेर गहिराइ सम्म काट्नु)
3.バイアス切り(दुवै पट्टिको भाग बढी काट्नु )
4.好きなよに切る(आफूलाई मन पर्ने तरिकाले)
•Nursing Caregiver को परीक्षा भने माथी झै
जापनिज र नेपाली दूबै भाषामाँ हूनेछ !
• अन्य मुलुक को परिक्षा अनी नतिजा मुल्यांकन गर्दा
नेपाल को case मा caregiver exam 60% above ले पास गर्ने अनुमान गर्न सकिन्छ !

धन्यबाद !

# # # Copy Paste

07/12/2018

हिन्दू धर्मको इतिहास सबै धर्महरू भन्दा धेरै पुरानो छ। शायद पृथ्वीको उत्पतिसँगै हिन्दू धर्मको इतिहास जोडिएका छन्। यी धार्मिक पुस्तकहरूमा हिन्दू धर्मका इतिहास लुकेका छन्।

महाभारत
रामायण
श्रीमद्भगवद्गीता
भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को सिन्धु घाटी सभ्यतामा हिन्दू धर्मका कतिपय निशानहरू पाइएका छन्। यसमा एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपति आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन्। हिन्दू ग्रन्थको गहिरो अध्ययान गर्दा संसारमा मानव मनुष्य सभ्यताको सुरुवात पनि नेपालको हिमाली भेगबाट भएको देखिन्छ । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एसियाबाट एक अन्य जातिको आगमन भयो, जुन स्वयंलाई आर्य भन्ने गर्थे, र संस्कृत नामको एक हिन्द यूरोपीय भाषा बोल्ने गर्थे। एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य थिये र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो।

आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता भन्छन्। पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्न थाले। त्यस बेला देखि नै उनीहरू (उनिहरूका विद्वान् ऋषि) आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले। पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो। त्यस पछि यजुर्वेद, सामवेद ,यथर्ववेद र उपनिषद जस्ता ग्रन्थहरू आए । बौद्ध र जैन धर्महरू अलग भई सके पछि वैदिक धर्ममा धेरै परिवर्तन आयो। नयाँ देवताहरू र नयाँ दर्शन पता लगाइयो। यस प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो।

Address

Lumbini

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

9779857071509

Website

Alerts

Be the first to know and let us send you an email when Nepal-japan information posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share