Amritpur Khanepani 9 Namunanagar Dane

Amritpur Khanepani 9 Namunanagar Dane सन्देशमुलक सुचना, समाचार,मनाेरञ्जन तथा जनचेतनामुलक भिडियो Amritpur Khanepani सँग जाेडिनुहाेला ।

अबिरल वर्षातका कारण अमृतपुर खानेपानीमा ठूलो क्षेति
21/08/2024

अबिरल वर्षातका कारण अमृतपुर खानेपानीमा ठूलो क्षेति

थर्कोट समाचारदातातुलसीपुर, ५ भदौ । लगातार आएको अबिलरल वर्षातको कारण पातुखोलामा आएको बाढीले गर्दा अमृतपुर खानेप.....

साउन ३१ गते दाङको तुलसीपुरमा भएको  वर्षाकाे झलक
15/08/2024

साउन ३१ गते दाङको तुलसीपुरमा भएको वर्षाकाे झलक

14/08/2024

शुरु भयाे साउने वर्षा नेपालगन्ज स्थित खजुरा बि गाउँमा । हामी बस्याै सन्ध्या कटेजमा ।

तुलसीपुर चेम्बर अफ कमर्स तुलसीपुर दाङको तेस्राे साधारणसभा तथा दाेस्राे नगर अधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघका तीन प...
27/07/2024

तुलसीपुर चेम्बर अफ कमर्स तुलसीपुर दाङको तेस्राे साधारणसभा तथा दाेस्राे नगर अधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघका तीन पुस्ता ।

हे इश्वर , हे पर्मेश्वर हेर्नुस त साथीहरू हाम्रो नेपालकाे अबस्था ।।।।।(शुक्रबार  दंगीशरण गाउँपालिका वडा नंः १ राम्पुर नि...
12/07/2024

हे इश्वर , हे पर्मेश्वर हेर्नुस त साथीहरू हाम्रो नेपालकाे अबस्था ।।।।।
(शुक्रबार दंगीशरण गाउँपालिका वडा नंः १ राम्पुर निवासी जोती चौधरी को गोरु बैबाङ राम्पुर जोडने झोलुङ्गे पुलमा फसदा भेटिएको अबस्था ।)

11/07/2024

शान्तिनगर ४ एक्ले मा जामुन टिपि रहेको बेला मा एक्कासी रुख बाट लडेर १२ वर्षिय सुबर्ण खड्का घाइते हुनुभएको छ । उहाँको दुबै हात र शरिरमा भित्री चोट अवस्था सिरियस उपचारको लागी राप्ति प्रादेशिक अस्पताल तुलसिपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ।

हजुरहरु सङ कुनै पनि प्रतिभा.लेख, रचना, जिवनका वास्तविक कथा, बिचार, कबिता,नाटक, सन्देशमुलक सुचना लगायतका प्रतिभाहरु भएमा ...
07/07/2024

हजुरहरु सङ कुनै पनि प्रतिभा.लेख, रचना, जिवनका वास्तविक कथा, बिचार, कबिता,नाटक, सन्देशमुलक सुचना लगायतका प्रतिभाहरु भएमा सुनाउन र देखाउन चाहानु हुन्छ भने हामीलाई सम्झनु होला ।
प्रकाशक/अध्यक्ष : थर्काेट त्रैमासिक पत्रिका /tharkot.com.np
सम्पर्कका लागि ९८४७९०८८७५🙏🙏

01/07/2024

लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले देशभर मसाल सलकाउँदै राज्यलाई दियाे चेतावनी : केन्द्रीय अध्यक्ष ज्ञवाली
लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले देशभर मसाल बालेकाेछ । नेपाल सरकारले लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले राखेका मागहरु प्रती व्यवास्ता गरेकाे भन्दै देशभर मसाल जुलुस बाल्दै राज्यलाई चेतावनी दिएकाेछ । लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवालीले यति गर्दापनि राज्यले आफ्ना मागहरुप्रति व्यवास्ता गरेमा आन्दाेलनलाई कडाइका साथ तउव्र गतिले अगाडि बढाउने बताउनुभएकाे छ । काठमाडौमा गरिएको विशाल कार्यक्रमलाई सम्बाेधन गर्दै यदि सरकार तथा सम्बन्धित सराेकारवाला निकायहरुले लघुबित्त वित्तीय संस्थाहरुद्वारा गरिएका पिडीत दिदीबहिनीहरुका पिडाप्रति
समयमै चासाे नदिएमा आन्दाेलनलाई विगतकाे भन्दा फरक ढंगले अगाडि बढाईने बताउनुभएको थियाे । उहाँले आन्दोलनबाट कुनै क्षति भएमा त्यसकाे जवाफदेही स्वयं आफै हुनुपर्ने नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालले बताउनुभएकाे हाे ।

दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा सम्पन्न ।दोर्ण के.सी.तुलसीपुर १४ असारक्षयरोग मुक्त नेप...
28/06/2024

दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा सम्पन्न ।
दोर्ण के.सी.
तुलसीपुर १४ असार
क्षयरोग मुक्त नेपाल अभियान वडा स्तरीय समिति गठन तथा दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । हाम्रो तुलसीपुर राम्रो तुलसीपुर खुशी जनता समृद्व तुलसीपुर, हो हामी क्षयरोग अन्त्य गर्छैं भन्ने मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाकाे कार्यालय जनस्वास्थ्य प्रवर्धनशाखा नगर स्वास्थ्य केन्द्र तुलसीपुर -३ काे आयाेजनामा सुरूभएको सो कार्यक्रममा प्रत्येक विद्यालयकानदथ प्रधानाध्यापक, वडा सदस्यहरू, बुद्विजीवि, विभिन्न टोल बिकास संस्थाका अध्यक्षहरू, पत्रकार लगायतको सहभागिता रहेको थियो । तुलसीपुर उपमहनगरपालिका वडा नं.३ की महिला वडा सदस्य शान्ता रानाको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाकाे कार्यालय जनस्वास्थ्य प्रवर्धनशाखा तुलसीपुरका निरीक्षक बिमल के.सीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ प्रतापकोटका कार्यालय प्रमुख बसन्त वलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको प्रशिक्षण तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाकाे कार्यालय जनस्वास्थ्य प्रवर्धनशाखा तुलसीपुरका निरीक्षक बिमल के.सी. र रानागाउ नगर स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख जिवन खड्काले दिनुभएको थियो ।

आज हामी यता छाै है साथीहरु
28/06/2024

आज हामी यता छाै है साथीहरु

तुलसीपुर उपमहानगरपालिकाकाे १५ नगरसभामा आज
24/06/2024

तुलसीपुर उपमहानगरपालिकाकाे १५ नगरसभामा आज

लाैँ भयाे है तुलसीपुरमा पनि रमाइलो पन
12/06/2024

लाैँ भयाे है तुलसीपुरमा पनि रमाइलो पन

Address

लुम्बिनी प्रदेश नेपाल Tulsipur Dang
Lumbini
22412

Alerts

Be the first to know and let us send you an email when Amritpur Khanepani 9 Namunanagar Dane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amritpur Khanepani 9 Namunanagar Dane:

Share