Jagriti Media

Jagriti Media Jagriti Media Network Pvt. Ltd.

is Registered online news/media of Nepal, dedicated to providing unbiased coverage of national and global events.
“जागृत जनता,परिवर्तित राष्ट्र”

History: Nepal won by 1 run  against UAE on going t20 World Cup qualifier super six
12/10/2025

History: Nepal won by 1 run against UAE on going t20 World Cup qualifier super six




⬇️⬇️अब नेपालले खेल्ने सुपर सिक्सका म्याचहरू⬇️⬇️🇳🇵 vs 🇦🇪 UAE — 12th October  4:15 PM🇳🇵 vs 🇶🇦 Qatar — 13th October  8:45 P...
11/10/2025

⬇️⬇️अब नेपालले खेल्ने सुपर सिक्सका म्याचहरू⬇️⬇️

🇳🇵 vs 🇦🇪 UAE — 12th October 4:15 PM
🇳🇵 vs 🇶🇦 Qatar — 13th October 8:45 PM
🇳🇵 vs 🇴🇲 Oman — 15th October 8:45 PM
🇳🇵 vs 🇼🇸 Samoa — 17th October 4:15 PM

२ वटा मात्र खेल जिते रन रेट मा भर पर्नु पर्छ
३ वटा खेल जिते सिधै विश्वकप मा
४ वटै खेल जिते उपाधि सहित विश्वकप मा ।।।
शुभकामना 🇳🇵


Nepal won by 5 wickets against Japan On going t20 World Cup qualifiers
10/10/2025

Nepal won by 5 wickets against Japan On going t20 World Cup qualifiers


नेपाल आज टी–२० विश्वकप एसिया ईएपी छनोट प्रतियोगितामा जापानसँग खेल्नेछ। ❤️🇳🇵
10/10/2025

नेपाल आज टी–२० विश्वकप एसिया ईएपी छनोट प्रतियोगितामा जापानसँग खेल्नेछ। ❤️🇳🇵

नेपाल र जापान दुबै टिम यस प्रतियोगिताको सुपर सिक्स चरणका लागि पहिले नै छनोट भइसकेका छन्।नेपाल आज टी–२० विश्वकप एसिया ईएप...
10/10/2025

नेपाल र जापान दुबै टिम यस प्रतियोगिताको सुपर सिक्स चरणका लागि पहिले नै छनोट भइसकेका छन्।
नेपाल आज टी–२० विश्वकप एसिया ईएपी छनोट प्रतियोगितामा जापानसँग खेल्नेछ। ❤️🇳🇵




@

असोज २३, सल्यान ।सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्याल...
09/10/2025

असोज २३, सल्यान ।
सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार दिउँसो करिब ३ बजेर २० मिनेटको समयमा शारदा नगरपालिका–९ को ज्वालापुरमा दुर्घटना भएको हो ।
भागाचौरबाट सानीगारेतर्फ गइरहेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
जीप चालक वनगाड कुपिण्डे नगरपालिका–१२ का करिब २६/२७ वर्षका हरीबहादुर बुढा फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक हेमबहादुर केसीको कमाण्डमा ट्राफिक सहित ११ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहकार्यमा घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको हो।
घाइतेहरूको विवरण
१. गुमी कवर (६० वर्ष, भागाचौर) — टाउको, छाती र ढाडमा चोट, अवस्था गम्भीर।
२. सोभा कवर (१४ वर्ष) — पेट, कम्मर र दायाँ खुट्टामा चोट, अवस्था गम्भीर।
३. हरीकला कवर (१४ वर्ष) — दायाँ खुट्टा भाँचिएको, अवस्था मध्यम।
४. कमला गिरी (२० वर्ष, दुलही) — नाक, पेट र ढाडमा चोट, अवस्था मध्यम।
५. प्रविन कवर (१८ वर्ष) — बायाँ हातमा चोट, अवस्था सामान्य।
६. रेनुका कवर (१४ वर्ष) — दायाँ हातमा भित्री चोट, अवस्था सामान्य।
७. हेमराज कवर (१७ वर्ष) — ढाडमा चोट, अवस्था सामान्य।
८. कुमारी बुढाथोकी (२६ वर्ष) — छातीमा चोट, अवस्था सामान्य।
९. प्रमिला गिरी (४२ वर्ष) — टाउको र घाटीमा चोट, अवस्था सामान्य।
१०. चेतराम गिरी (२४ वर्ष, दुलहा) — पेटमा चोट, अवस्था सामान्य।
११. बिमला गिरी (१५ वर्ष) — बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
१२. रुपराल गिरी (३३ वर्ष) — टाउकोमा चोट, अवस्था सामान्य।
घटनामा घाइतेहुने सबै भागाचौरकै हुन ।
दुर्घटनाग्रस्त जीप विवाहका लागि जन्ती लिएर जाँदै गरेको खुलेको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सल्यानबाट करिब ९ किलोमिटर पश्चिमतर्फ पर्छ।
प्रहरीका अनुसार घाइतेहरू सबैको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ भने चालक फरार रहेकाले थप अनुसन्धान अघि बढाइएको छ |


08/10/2025

Team Nepal wins by 58 runs against Kuwait — sharing the joy!




Nepal won by 58 runs against Kuwait ICC T20 World Cup Asia & EAP qualifier 2025
08/10/2025

Nepal won by 58 runs against Kuwait
ICC T20 World Cup Asia & EAP qualifier 2025




'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।पहिलो इनिङ्समा ...
29/09/2025

'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।
पहिलो इनिङ्समा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो।
तर वेस्ट इन्डिज २० ओभरमा ८३ रन बनाएर अलआउट हुन पुग्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाएका थिए भने सन्दीप जोराले ६३ रनको योगदान गरेका थिए।
शनिवारको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई हराएको थियो।

मोबाइल नम्बर सहितको सहायता कक्ष ( Help Desk ) स्थापना गरिएको सम्बन्धी गृह मन्त्रालयको सूचना ।।नेपालगंजको चोरी कम हुन्छ क...
20/09/2025

मोबाइल नम्बर सहितको सहायता कक्ष ( Help Desk ) स्थापना गरिएको सम्बन्धी गृह मन्त्रालयको सूचना ।।
नेपालगंजको चोरी कम हुन्छ कि ??


Breaking News: Former Chief Justice Sushila Karki has been appointed interim prime minister of Nepal. She is the first w...
12/09/2025

Breaking News: Former Chief Justice Sushila Karki has been appointed interim prime minister of Nepal. She is the first woman to head the Government of Nepal in the role of Prime Minister.
The Gen Z activists / youth movement played a key role in nominating/endorsing her.

08/09/2025

दुःखद : जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ ।
समाचार : अनलाइन खबर


Address

Lumbini
21900

Alerts

Be the first to know and let us send you an email when Jagriti Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagriti Media:

Share