Marchawar online khabar

Marchawar online khabar सबैभन्दा पहिला हामी ।� sub vhanda fast

13/08/2026

भैरहवास्थित भीम अस्पतालकाे इमर्जेन्सी कक्षमा मध्यराति मोबाइल बालेर बिरामीको उपचार गरिँदै । यहाँ एउटा इन्भटर समेत नहुँदा बत्ती गएकाे बेला डाक्टर तथा अन्य स्वास्थ्यकर्मीले सधै माेबाइलकाे लाइट बालेर बिरामीको उपचार गर्छन् ।
fans Marchawar online khabar HighLight Indonepalnews Kotahimai Rural Municipality

कोटहीमाई गाउँपालिका मझगावाँ वडा 5 को अवस्था ,स्थानीय सरकार को ध्यानाकर्षण होस् ।Kotahimai Rural Municipality Marchawar o...
11/08/2026

कोटहीमाई गाउँपालिका मझगावाँ वडा 5 को अवस्था ,स्थानीय सरकार को ध्यानाकर्षण होस् ।
Kotahimai Rural Municipality Marchawar online khabar fans HighLight

स्थान: थाना कोतवाली लोटन, जनपद सिद्धार्थनगरविषय: अज्ञात पुरुषको शव फेला परेको सम्बन्धमा सूचना / समाचार​नेपाली अनुवाद:​से...
10/08/2026

स्थान: थाना कोतवाली लोटन, जनपद सिद्धार्थनगर
विषय: अज्ञात पुरुषको शव फेला परेको सम्बन्धमा सूचना / समाचार
​नेपाली अनुवाद:
​सेवामा:
श्रीमान् प्रभारी मिडिया सेल महोदय
जिल्ला सिद्धार्थनगर
​महोदय,
आदरपूर्वक जानकारी गराइन्छ कि आज मिति ०९/०५/२०२६ (९ मे २०२६) का दिन बिहान करिब ०७:०० बजे जगन्नाथ स्वामी मन्दिर लोटन अगाडि घोघी नदीमा एक अज्ञात पुरुष व्यक्तिको शव मृत अवस्थामा नदीको किनारमा पानीमा तैरिरहेको भेटिएको छ।
​नाम/ठेगाना: अज्ञात
​उमेर: करिब ३० वर्ष
​उक्त शवलाई पानीबाट बाहिर निकालेर पहिचानका लागि वरपरका मानिसहरू तथा बटुवाहरूलाई देखाई पहिचान गराउने प्रयास गरियो, तर पहिचान हुन सकेन।
​मेरो (उप-निरीक्षक) द्वारा पञ्चायतनामाको कारबाही तयार गरी पोष्टमार्टमका लागि पोष्टमार्टम हाउस सिद्धार्थनगरमा ७२ घण्टाका लागि सुरक्षित राखिएको छ।
​अतः उक्त अज्ञात शवको सम्बन्धमा मिडिया, सोसल मिडिया तथा अन्य समाचार पत्रहरूमा प्रचार-प्रसार गराइदिनुहुन अनुरोध छ।
​निवेदक:
राहुल गुप्ता (उप-निरीक्षक)
थाना कोतवाली लोटन, जनपद सिद्धार्थनगर
मोबाइल नम्बर: (8948141416)
fans Marchawar online khabar HighLight Indonepalnews

09/08/2026

अत्यन्त दुखद खबर सम्पर्क बिहिन रहेका कपिलवस्तु नगर पालिका पुर्ब मेयर किरण सिह मृत अवस्था मा फेला पर्नु भएको खबर प्राप्त भएको छ।

कोटहीमाईको अवस्था: सडकमा ताल, स्थानीयलाई सास्ती!​रुपन्देहीको कोटहीमाई गाउँपालिकामा सडकको बिजोग अवस्था देखिएको छ। कच्ची स...
05/08/2026

कोटहीमाईको अवस्था: सडकमा ताल, स्थानीयलाई सास्ती!
​रुपन्देहीको कोटहीमाई गाउँपालिकामा सडकको बिजोग अवस्था देखिएको छ। कच्ची सडकमा परेका ठूला-ठूला खाडलमा पानी जमेर ताल बनेको छ, जसका कारण साना बालबालिका र पैदल यात्रीहरूलाई आवतजावतमा ठूलो सास्ती भइरहेको छ।
​बर्षौंदेखि सडकको स्तरोन्नति नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
​गाउँपालिका प्रशासन र सरोकारवालाको ध्यान कहिले जाला?
​ Marchawar online khabar HighLight Indonepalnews

05/08/2026

मर्चवार बहुमुखी क्याम्पसमा प्रदेश सरकारको बजेटमा कमिसनको भण्डाफोर झिटै सार्वजनिक हुदैछ |

03/08/2026

मर्चवार क्षेत्रमा एल.पी ग्यासको कालोबजारी तीव्र: प्रतिसिलिन्डर २२०० सम्म असुलिँदै,

03/08/2026

कप्तानगञ्जको घटना पछि चर्किएको आन्दोलन मा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ चोहर्वामा आन्दोलनकारीहरूले लगाइएको आगो तीन तला बिल्डिङमा भएको जति सामान जलेर नष्ट 😭
HighLight Marchawar online khabar

02/08/2026

गृहमन्त्री सुधन गुरुङ जनकपुरधामस्थित एक होटलमा ‘हिन्दू सम्राट सेना’ सँग फेरि वार्तामा बसेका छन्

30/07/2026

सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Marchawar online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marchawar online khabar:

Shortcuts

Share