IPO Notice Nepal

  • Home
  • IPO Notice Nepal

IPO Notice Nepal This page helps you to know about IPO news and notices of Nepalese Share Market, Upcoming IPO in Nepal, Nepse Tms Login,nepal share market.

iporesult.cdsc.com.np
IPO result check and manymore

चुनाबको नतिजा : कस्को कति सिट RSP 🔔 91 win (lead 34)NC 🌳 13 win (lead 3)UML ☀️ 7 win (lead 4)NCP ⭐️ 4 win (lead 3)RaPraP...
08/03/2026

चुनाबको नतिजा : कस्को कति सिट

RSP 🔔 91 win (lead 34)
NC 🌳 13 win (lead 3)
UML ☀️ 7 win (lead 4)
NCP ⭐️ 4 win (lead 3)
RaPraPa halo 1 ( No lead)
SSS (mato) 0 win (lead 3)
Independent: 1 win

07/03/2026

Ashika Tamang leading by 11,988 votes ( Dhading 1)

🔔 20096
☀️ 8908
⭐️ 6639
🌳 4727

03/03/2026

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । कम्पनीको आईपीओमा फागुन १७ गते आइतबारदेखि फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पूँजी ९८ करोडको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये कम्पनीले ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि, २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

यसपछि अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरका १८ लाख ४२ हजार ६ सय कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन खुला गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम् १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजनाबाट २०८१ फागुन २५ देखि व्यवसायिक उत्पादन भइरहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

IPO result
01/03/2026

IPO result

IPO alloted
01/03/2026

IPO alloted

SUPER KHUDI HYDROPOWER को आईपियो पर्यो भने कमेन्ट् गरेर जानू होला😄

POS Thermal Receipt Printer 80 MM - Onetech Traders
01/03/2026

POS Thermal Receipt Printer 80 MM - Onetech Traders

POS Thermal Receipt Printer 80 MM A POS (Point of Sale) thermal printer is the type of printer used to print bills, receipts, KOT, etc. This printer is useful from a small shop to the largest department store. There are mainly two types of variant avaiable in our store, which are as follows. USB, LA...

Address


Alerts

Be the first to know and let us send you an email when IPO Notice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share