Buddha bhumi News

Buddha bhumi News Buddha Bhumi online khabar

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा केहीबेर अगाडि बस र ट्रक एक आपसमा ठोक्किएका छन । ग २ ख ११०८ नम्बरको ट्रक र भ...
01/09/2024

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा केहीबेर अगाडि बस र ट्रक एक आपसमा ठोक्किएका छन । ग २ ख ११०८ नम्बरको ट्रक र भारतीय नम्बर प्लेटको ए आर ०१ टि ६३७२ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । अहिले उद्धारको काम भइरहेको छ । तस्बिरः नर्बु गुरुङ्ग

दाङबाट नेपालगन्ज आइरहेको बस कोहलपुर - नेपालगन्ज सडक खण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि सडक क्रस गर्न लागेको मोटर साइक...
29/08/2024

दाङबाट नेपालगन्ज आइरहेको बस कोहलपुर - नेपालगन्ज सडक खण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि सडक क्रस गर्न लागेको मोटर साइकललाई बचाउने क्रममा दुर्घटना ।दुर्घटनामा दुईजनाको ज्यान गएको स्थानीयले बताए ।

बच्चा हराएको सुचना रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिक  वडा न ३  पिपरहवा गाउँ बस्ने सन्ताेष चमार काे छाेरा बिरू चमार ...
29/08/2024

बच्चा हराएको सुचना
रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिक वडा न ३ पिपरहवा गाउँ बस्ने सन्ताेष चमार काे छाेरा बिरू चमार लगभग १४ बर्ष को बच्चा सम्पर्कमा नआउँदा यो सुचना सार्वजनिक गरियो तथा सम्पूर्ण मा सहयोगको अपेक्षा राख्दछौँ
सम्पर्कनम्बर 9702853842,) 9812988982

धादिङमा बस र माइक्रोबस ठोक्किंदा ८ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र ...
27/08/2024

धादिङमा बस र माइक्रोबस ठोक्किंदा ८ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ–मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गको धन्सार पुल नजिक पश्चिमबाट पुर्ब आउँदै गरेको टाटा सुमो र पुर्बबाट पश्चिम जाँदै गरेको मोटरसाईकल एक...
26/08/2024

पूर्व पश्चिम राजमार्गको धन्सार पुल नजिक पश्चिमबाट पुर्ब आउँदै गरेको टाटा सुमो र पुर्बबाट पश्चिम जाँदै गरेको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ। निजगढबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको यात्रुबाहक टाटा सुमो र चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको मोटरसाईकल चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिक एक आपसमा जुध्दा मोटरसाईकल सवार सुनसरी धरान –१५ निबासी ३३ बर्षिय तुलसी ओझा र मोरङ्ग सुन्दरहरैचा –११ निवासी विवस सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।।

पाेखराबाट बिरगञ्ज जाँदै गरेकाे ग २ ख १३६७ नम्बरकाे बसलाइ पाचकिलाे भन्ने ठाउमा माथिबाट ढुङ्गा खसेर लागेकाे छ । १ जना घाईत...
26/08/2024

पाेखराबाट बिरगञ्ज जाँदै गरेकाे ग २ ख १३६७ नम्बरकाे बसलाइ पाचकिलाे भन्ने ठाउमा माथिबाट ढुङ्गा खसेर लागेकाे छ । १ जना घाईते ।

 #कपिलवस्तुमा_बस_दुर्घटना_२६_जना_घाइते  सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासा...
26/08/2024

#कपिलवस्तुमा_बस_दुर्घटना_२६_जना_घाइते
सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।
बसमा सवार २६ जना घाइते भएको उहाँको भनाइ छ । घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पताल र आधारभुत अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

रोल्पाको त्रीवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी रानिबजु कृषि हाटबजारबाट तरकारी लिएर दाङको तुलसीपुर  तर्फ जाँदै गरेको ल...
26/08/2024

रोल्पाको त्रीवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी रानिबजु कृषि हाटबजारबाट तरकारी लिएर दाङको तुलसीपुर तर्फ जाँदै गरेको लु. प्र .-०२-००१ च /०००३ नम्बर को पिकप गाडी त्रीवेणी गाउँपालिका वडा नम्बर ४ चक्री ओखरखोला मा दुर्घटना भएको छ ।

Sad news 😔 जाजरकोटको नलगाड नगरपालिका वडा न २ का लालबहादुर दमाईको घर पहिरोले पुरिएर ३ जनाको घटना स्थलमै मृत्यु भएको छ।
21/08/2024

Sad news 😔
जाजरकोटको नलगाड नगरपालिका वडा न २ का लालबहादुर दमाईको घर पहिरोले पुरिएर ३ जनाको घटना स्थलमै मृत्यु भएको छ।

रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर ३ अन्तर्गत लंकापुर पर्ने तेलार पुल को वारि पारि सडक टुटन थाल...
21/08/2024

रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर ३ अन्तर्गत लंकापुर पर्ने तेलार पुल को वारि पारि सडक टुटन थाले को छ। कृपया सचेत भई सावधानी पूर्वक सवारी साधन चलाउनु होला। नत्र ठूलो दुर्घटना हुन सक्छ।। तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै ।

Address

Kotahimai Ru. Mu-5 Majhgawa, Rupandehi
Lumbini

Telephone

+9779824462321

Website

Alerts

Be the first to know and let us send you an email when Buddha bhumi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha bhumi News:

Share