Teen Ghumti

Teen Ghumti Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Teen Ghumti, TV Channel, Butwal, Lumbini.

11/07/2026

MRR भजन, बुटवल देवीनगर
゚

असार १५ मा रोपाहारका लागि बुटवल १७ मा तयार गरेको दही चिउरा, आँप, सेल, अचार, पुवा।      ゚
29/06/2026

असार १५ मा रोपाहारका लागि बुटवल १७ मा तयार गरेको दही चिउरा, आँप, सेल, अचार, पुवा।

゚

27/06/2026

Best साँधेको म:म: in Butwal City.
Café De Hungry
゚

नेपाल प्रहरी प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल ...
27/06/2026

नेपाल प्रहरी प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर पहिलो स्थान हासिल गरेको छ।
प्रहरी प्रधान कार्यालयले गरेको मूल्याङ्कनमा अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, कार्यसम्पादन क्षमता तथा नागरिकमैत्री सेवा प्रवाहका आधारमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो।

゚ ゚ ゚ ゚ ゚ ゚

फोटो फिचर >> साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण>> नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको नेपालको ऐ...
27/06/2026

फोटो फिचर >>
साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण
>> नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको नेपालको ऐतिहासिक धरहरामा पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड देखिन थालेको छ। विशेषगरी साँझपख बत्तीहरूको आकर्षक सजावटसँगै चम्किने धरहरा हेर्न र तस्बिर खिच्न आउनेहरूको घुइँचो बढ्दै गएको छ।
हाल धरहरा राजधानीको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। धरहराको अवलोकन गर्न आउनेहरू अवलोकन टावरबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य नियाल्नुका साथै परिसरमा घुमफिर गर्दै स्मरणीय तस्बिर र भिडियो कैद गर्न व्यस्त देखिन्छन् सर्वसाधारहरु।
विदेशी पर्यटकका साथै विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटक, विद्यार्थी, युवा तथा परिवारसहितका आगन्तुकले धरहरालाई प्रमुख घुमफिर गन्तव्यका रूपमा रोज्न थालेका छन्। बिदाका दिन तथा साँझको समयमा अवलोकनकर्ताको संख्या अझ बढी हुने गरेको छ।
विसं २०७२ सालको विनाशकारी भूकम्पले ढालेको ऐतिहासिक धरहरा आधुनिक प्रविधि र भूकम्प प्रतिरोधी संरचनासहित पुनर्निर्माण गरिएको हो। पुरानो ऐतिहासिक स्वरूपको मौलिकता जोगाउँदै निर्माण गरिएको नयाँ धरहराले नेपालको सांस्कृतिक सम्पदा, आधुनिक पूर्वाधार र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने प्रतीकका रूपमा परिचित हुँदै गएको छ।
साँझको सुनौलो आकाश, झिलिमिली बत्ती र व्यस्त अवलोकनकर्ताको चहलपहलसँगै धरहराको दृश्य अहिले राजधानीको आकर्षक शहरी जीवनशैली र पर्यटन गतिविधिको जीवन्त झल्को बनेको छ। फोटो फिचरका रूपमा प्रस्तुत यी दृश्यहरूले पुनर्निर्मित धरहराप्रति नागरिक र पर्यटकको बढ्दो आकर्षण तथा नेपालको पर्यटन क्षेत्रको सकारात्मक गतिशीलतालाई उजागर गरेको छ ।
तस्बिर/प्रेम थापा,एनएफपिजे पोखरा

゚ ゚ ゚

26/06/2026

गलेश्वर आश्रम देवघाटको दर्शन गरौं


゚ ゚

भैरहवाको दुनाटपरी मम: ।  १०० रूपैयाँमा १ प्लेट, सुप र मज्जाको झोल अचारसँग खानुभएको छ ?
10/06/2026

भैरहवाको दुनाटपरी मम: । १०० रूपैयाँमा १ प्लेट, सुप र मज्जाको झोल अचारसँग खानुभएको छ ?

बुटवल तिनकुनेको बाबुजी तन्दुरीमा प्रतिक्षारत ग्राहक । यहाँ तन्दुरी, रोटी र अरू परिकार खुब रूचाएको पाईन्छ।
10/06/2026

बुटवल तिनकुनेको बाबुजी तन्दुरीमा प्रतिक्षारत ग्राहक । यहाँ तन्दुरी, रोटी र अरू परिकार खुब रूचाएको पाईन्छ।

Butwal, Hospital line.
07/06/2026

Butwal, Hospital line.

Address

Butwal
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Teen Ghumti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share