Madhumalla Times

Madhumalla Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhumalla Times, News & Media Website, Madhumalla, Madhumalla.

हालै सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेको भन्दै ...
03/06/2025

हालै सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेको भन्दै एउटा पोस्ट भाइरल बनिरहेको छ। टिकटकमा ‘स्वाटस्नाइपर१’ नामक प्रयोगकर्ताले शनिबार यस्तो दाबी सहितको सामग्री पोस्ट गरेका थिए। फ्याक्ट चेक अनुसार, यो सूचना मिथ्या रहेको खुलेको छ। राजनीतिक दलका शीर्ष नेताहरूको आलोचना गर्न भ्रामक पोस्ट बनाएको देखिन्छ।🙏

Nepal Makes History: नेपाली महिला निर्देशक कृषा चौलागाईंले 'पिताम्बर'का लागि जिन्सियो अरिगाटो अन्तर्राष्ट्रिय चलचित्र मह...
03/06/2025

Nepal Makes History:
नेपाली महिला निर्देशक कृषा चौलागाईंले 'पिताम्बर'का लागि जिन्सियो अरिगाटो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको पुरस्कार जितेर इतिहास रचिन ! 🎉

हर्दिक श्रदन्जली 'नक्कली प्रचण्ड'को रूपमा परिचय बनाएका हास्य कलाकार घनश्याम गौतमको नि  ध न भएको छ ।
03/06/2025

हर्दिक श्रदन्जली
'नक्कली प्रचण्ड'को रूपमा परिचय बनाएका हास्य कलाकार घनश्याम गौतमको नि ध न भएको छ ।

चुलाचुली गाउँपालिका वडा नं. ३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ।😢
03/06/2025

चुलाचुली गाउँपालिका वडा नं. ३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ।😢

मदर मधुमल्ला अंग्रेजी विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि चुनाव सम्पन्नमधुमल्ला, मिति २०८२/०१/२६, शुक्रबार — मदर मध...
10/05/2025

मदर मधुमल्ला अंग्रेजी विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि चुनाव सम्पन्न

मधुमल्ला, मिति २०८२/०१/२६, शुक्रबार — मदर मधुमल्ला अंग्रेजी विद्यालयमा शुक्रबार एक भव्य कार्यक्रमका बीच विद्यालयस्तरीय विद्यार्थी नेतृत्व चयनका लागि चुनाव सम्पन्न भएको छ।
विद्यालयमा कक्षा ३ देखि माथिका विद्यार्थीहरूबीच स्कुल क्याप्टेन, हाउस क्याप्टेन तथा भाइस क्याप्टेन पदका लागि लोकतान्त्रिक प्रकृयाबाट मतदान गरियो। विद्यार्थीहरूले मतपत्रमार्फत आफ्नो प्रतिनिधि चयन गरे। चुनाव प्रक्रिया विद्यालय प्रशासनको निगरानीमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
विद्यालयका प्रधानाध्यापकले लोकतान्त्रिक संस्कारको विकास र नेतृत्व क्षमताको अभिवृद्धिका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउँदै विजयी प्रतिनिधिहरूलाई बधाई दिए।

आशन्न चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मिक्लाजुङ क्याम्पस मोरङमा नेपाल विद्यार्थी ...
13/03/2025

आशन्न चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मिक्लाजुङ क्याम्पस मोरङमा नेपाल विद्यार्थी संघको तर्फबाट हेलिन आचार्यको टिमलाई आफ्नो अमूल्य मत दिई विजय गराइ दिनुहुन सम्पूर्ण विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछौ। जय नेपाल 🇳🇵

Address

Madhumalla
Madhumalla
56600

Website

Alerts

Be the first to know and let us send you an email when Madhumalla Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share