
12/07/2024
अत्यन्तै दु:खद खबर !
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा बेपत्ता भएका छन। बिरगंज - काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा ४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको छ।१७ किलोमा ढुंगा लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी छ।