निश्पक्ष आवाज

निश्पक्ष आवाज निष्पक्ष आवाज, देशको आवाज It is the responsibility and responsibility of this portal to provide search news for Nepali speaking readers all over the world.

Nispaksa Awaaz News Portal is a digital magazine that provides comprehensive information on politics, economy, society, crime, ideas and entertainment in an unbiased manner. Following the new dimensions of journalism, this digital magazine has taken the goal of bringing the broadest form of information to the public and carrying the voice of the people. Professional, public responsive communication will be maintained by this digital magazine for a long time.

19/07/2025
सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस कंचनपुरमा स्वतन्त्र विद्यार्थी युनियनको लागि हुने निर्वाचनको लागि आज आ-आफ्न...
18/07/2025

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस कंचनपुरमा स्वतन्त्र विद्यार्थी युनियनको लागि हुने निर्वाचनको लागि आज आ-आफ्नो संगठन / संघ / समुहको नाम दर्ता कार्य सम्पन्न ।

18/07/2025
निर्वाचन २०८४ मा विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने अधिकारको प्रयोग गर्न पाउनु पर्दछ । आफ्नो विचार सभ्य भाषा...
18/07/2025

निर्वाचन २०८४ मा विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने अधिकारको प्रयोग गर्न पाउनु पर्दछ ।
आफ्नो विचार सभ्य भाषामा प्रतिकृया समेत दिनुहोला ।

खुशीको खबर पेट्रोलको मुल्यमा गिरावट
15/07/2025

खुशीको खबर पेट्रोलको मुल्यमा गिरावट

७८ लाख घुसकाण्ड ...
13/07/2025

७८ लाख घुसकाण्ड ...

13/07/2025

मिति २०८२/०३/२७ गतेको साझ करिब ८:०० बजे कञ्चनपुर जिल्ला, बेदकोट न.पा.१० त्रिपुरा मन्दीर नजिक कञ्चनपुर शुक्लाफाटा न.पा.१० बस्ने बर्ष ३८ का ललित राज जोशीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा सिरियस घाइते भई महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको थियो ।
घटनाका दोषीलाई कार्बाहीको माग गर्दै स्व. ललितराज जोशीका आफन्तले आज शुक्लाफाटा न. पा. मा पर्ने पुर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा बन्द गरेका छन ।
दुई जना प्रहरी जवान सिद्वराज जोशी र अमित भट्टलाई पक्राउ गरेको छ ।

करार कर्मचारीको पनि अवस्था गाह्रो , अब बेरोजगारहरुको संख्या थपिने भो त ?
12/07/2025

करार कर्मचारीको पनि अवस्था गाह्रो , अब बेरोजगारहरुको संख्या थपिने भो त ?

मौद्रिक नीति २०८२/०८३ को विशेष झलक
11/07/2025

मौद्रिक नीति २०८२/०८३ को विशेष झलक

२४ असार, २०८२कंचनपुरअसार मसान्तमा कामहरु सक्काइ बजेट पास गर्नु पर्ने नियमले कामहरु फटाफट सक्काउने होडबाजी जुनसुकै ठाउँमा...
10/07/2025

२४ असार, २०८२कंचनपुरअसार मसान्तमा कामहरु सक्काइ बजेट पास गर्नु पर्ने नियमले कामहरु फटाफट सक्काउने होडबाजी जुनसुकै ठाउँमा देख्न सकिन्छ । महेन्द्रराजमार्गमा रहेको कंचनपुरको भिमदत्त नगरपालिका वडा न २, सुडामा पर्ने पुल निर्माण सम्पन्न हुँदै गर्दा त्यस माथी गरिएको कालोपत्रे निस्किन शुरु भइसकेको छ । राजमार्गमा मानिसहरुको भिड अनुमान नगरी बनाइएको पुल कामचलाउ रुपमा बनेको निश्चित भएको पाइएको छ । ०८२ साल असार मसान्त भित्र सकिनुपर्ने योजना निर्माणको ठेक्का न्यु जोशी महरा जे.भि....

२४ असार, २०८२कंचनपुरअसार मसान्तमा कामहरु सक्काइ बजेट पास गर्नु पर्ने नियमले कामहरु फटाफट सक्काउने होडबाजी जुनस.....

महेन्द्र राजमार्गमा रहेको सुडा पुलको कालोपत्रे गरिएको बाटो भत्किए पनि तुरुन्तै मर्मत हुने ।
10/07/2025

महेन्द्र राजमार्गमा रहेको सुडा पुलको कालोपत्रे गरिएको बाटो भत्किए पनि तुरुन्तै मर्मत हुने ।

Address

Mahendranagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when निश्पक्ष आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to निश्पक्ष आवाज:

Share