Setikali News

Setikali News खबरसँगसँगै खबरदारी, सूचनाको उद्देश्य जनहितकारी

अध्यादेश ल्याउने बालेन सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिश
28/04/2026

अध्यादेश ल्याउने बालेन सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संसद् छलेर दुई वटा अध्यादेश ल्याउने निर्णय...

रुकुम पूर्व जिल्लामा पहिरोको कारण अवरुद्ध सडक खुलाउनुका साथै फसेको एम्बुलेन्स निकाल्दै नेपाल प्रहरी।तस्बिरः नेपाल प्रहरी
27/04/2026

रुकुम पूर्व जिल्लामा पहिरोको कारण अवरुद्ध सडक खुलाउनुका साथै फसेको एम्बुलेन्स निकाल्दै नेपाल प्रहरी।

तस्बिरः नेपाल प्रहरी

16/04/2026

झलारी प्रहरीले अवैध सुर्तीजन्य पदार्थ नष्ट गर्‍यो

सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनी अत्तरियाबाट खटिएको गोताखोर टोली महाकाली नदीमा बेपत्ता भएका शुक्लाफाँटा नगरपालि...
14/04/2026

सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनी अत्तरियाबाट खटिएको गोताखोर टोली महाकाली नदीमा बेपत्ता भएका शुक्लाफाँटा नगरपालिका वडा नम्बर- ७ का प्रकाश बहादुर सिंहको खोजी गर्दै । छिमेकीको मलामी आएका सिंह आज महाकाली नदिमा बेपत्ता भएका थिए...

14/04/2026
‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’आइतबार सार्वजनिक भएको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणको आयस्रो...
13/04/2026

‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’

आइतबार सार्वजनिक भएको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणको आयस्रोत खुलाउन माग गर्दै सोमबार काठमाडौँको माइतीघर मण्डलमा अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ।

उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै सम्पत्तिको स्रोत खुलाउन दबाब दिएका छन् । उनीहरूले ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

28/03/2026

पूर्वगृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त विरोध प्रदर्शन

काठमाडौँ उपत्यकाको ठूलो पर्व जात्राका रूपमा लिइने पाहाँ चर्‍हे जात्रा बिहीबार समापन भएको छ । तस्बिरः MPL
19/03/2026

काठमाडौँ उपत्यकाको ठूलो पर्व जात्राका रूपमा लिइने पाहाँ चर्‍हे जात्रा बिहीबार समापन भएको छ । तस्बिरः MPL

Address

Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Setikali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share