Bharat dhami

Bharat dhami “🎬 Entertainment, 📰 News, & 🌈 Daily Life Vibes! place view 🏙️🏞️Stay updated , and live with us! Follow now! 🚀 ”🇳🇵Nepal🇦🇪dubai

😍😍😍
18/09/2025

😍😍😍

11/09/2025

होइन म पनि लगभग 30 हुन लाग्यो उमेर GENZ पुस्ता भित्रै आउछु होला कि यो देश जेन्जि पुस्ता को मात्र होर.?

10/09/2025

खै त पाटि का होनहार युवा नेता को चाकरी मात्रै गर्न आउछ.? केटाकेटी ले देश जलाउदा नि केहि नबोल्ने गफ सुनेर तालिमत्र बजाउने हो.??✊

09/09/2025

के भैराको छ देश मा 🤔

09/09/2025

यो भिडियो मा देखिएको सत्य होर .? सेर बाहादुर र उनकि पत्नि लाइ आन्दोलनकारि ले लखेटेको देखिएको र सुनिएको छ हेर्नुस .?

09/09/2025

नेपाली युवा हरुको रगत मा आफ्नो आफ्नो रोटि सेक्न सबै उम्किदै छन हेरि रहे छु🤗

08/09/2025

एमाले जोति मगर ले जोइन गरे देखि बिग्रेको हो पहिला पहिला ठिकै थियो😂😂

मान्छे मारेर नैतिकताको आधारमा पदमा बस्दिन भन्न पाईन्छ? तुरुन्तै पक्डेर कानुनी कठघरामा उभ्याईयोस यो हत्यारालाई।
08/09/2025

मान्छे मारेर नैतिकताको आधारमा पदमा बस्दिन भन्न पाईन्छ? तुरुन्तै पक्डेर कानुनी कठघरामा उभ्याईयोस यो हत्यारालाई।

08/09/2025

A TO Z बदमाश अराजक नै देखिन्छ त अनि देश बन्ने भन्ने कल्पना कसरी गर्ने 🤗😂

ओए तिम्रा बाको दिमाक फुस्किय छ नि🤣👛 झोले हो
07/09/2025

ओए तिम्रा बाको दिमाक फुस्किय छ नि🤣👛 झोले हो

सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
पुरा समाचार कमेन्टमा :

यहि कुरा हरेक नेता मन्त्री मेयर मा हुने हो भने कस्तो राम्रो हुन्थ्यो है🇳🇵
05/09/2025

यहि कुरा हरेक नेता मन्त्री मेयर मा हुने हो भने कस्तो राम्रो हुन्थ्यो है🇳🇵

24/08/2024

बिष्णु माझी new teej गित बल्ल लाग्यो तीज 🔊🎼🎼😘🙏🎵

Address

Pv7
Mahendranagar
56400

Telephone

+9779844582618

Website

Alerts

Be the first to know and let us send you an email when Bharat dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bharat dhami:

Share