EkPatra

EkPatra एकपत्र: निष्पक्ष - निर्भीक - निरन्तर

फेरि उज्यालो बन्यो खल्ला मसेट्टीकञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा आठ दिनदेखि अवरुद्ध विद्युत् सेवा स्थानीयक...
25/08/2026

फेरि उज्यालो बन्यो खल्ला मसेट्टी

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा आठ दिनदेखि अवरुद्ध विद्युत् सेवा स्थानीयको सामूहिक प्रयासपछि पुनः सञ्चालनमा आएको छ।

गत १ गतेदेखि बन्द रहेको विद्युत् लाइन मर्मतका लागि स्थानीयवासी, नेपाल सशस्त्र प्रहरी बल टुँडिखेलका सुरक्षाकर्मी तथा नेपाल विद्युत् प्राधिकरणबाट खटिएका कर्मचारी र श्रमिकहरूले श्रमदान गरेका थिए। सबैको निरन्तर मेहनतपछि आज बस्तीमा पुनः बिजुली बलेको हो।

लामो समयपछि विद्युत् सेवा सुचारु हुँदा स्थानीयमा खुसी छाएको छ। समस्या समाधानका लागि पहल तथा सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर, सुरक्षाकर्मी, वडा जनप्रतिनिधि, प्राविधिक तथा स्थानीय जनसमुदायप्रति पहलकर्ता दिपेन्द्र सिंह ऐरीले धन्यवाद व्यक्त गरेका छन्।

स्थानीय, सुरक्षाकर्मी र प्राधिकरणका कर्मचारीबीचको सहकार्यले सेवा पुनः सञ्चालन गर्न सम्भव भएको ऐरीले बताएका छन्।

25/08/2026

भदौ ९ गते मङ्गलबार दिनभरिका घटनाक्रम

25/08/2026

ऐतिहासिक ब्रह्मदेव मण्डी तथा ५२ ढोके क्षेत्रमा सरसफाइ अभियान सम्पन्न

25/08/2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कालो चश्मा लगाउनुपर्ने कारण खुलाएर संसद सचिवालयमा पत्र

25/08/2026

कञ्चनपुरमा साढे २३ लाख बढीका अवैध सामानसहित पाँच जना पक्राउ

25/08/2026

धनगढीकी पुजा धानुक मृत्यु प्रकरण: श्रीमान र नन्द कारागार चलान

अत्तरियामा बसको ठक्करबाट ज्यान गुमाएकी सिन्की बोहराको शव अस्पतालमै, क्षतिपूर्तिमा सहमति जुटेन
25/08/2026

अत्तरियामा बसको ठक्करबाट ज्यान गुमाएकी सिन्की बोहराको शव अस्पतालमै, क्षतिपूर्तिमा सहमति जुटेन

कञ्चनपुरमा साढे २३ लाख बढीका भन्सार छली सामानसहित पाँच जना पक्राउ
25/08/2026

कञ्चनपुरमा साढे २३ लाख बढीका भन्सार छली सामानसहित पाँच जना पक्राउ

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कालो चश्मा लगाउनुपर्ने कारण खुलाएर संसद सचिवालयमा पत्र
25/08/2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कालो चश्मा लगाउनुपर्ने कारण खुलाएर संसद सचिवालयमा पत्र

प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले प्रश्न सोध्ने
25/08/2026

प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले प्रश्न सोध्ने

Address

Mahendranagar

Alerts

Be the first to know and let us send you an email when EkPatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EkPatra:

Shortcuts

Share

Category