Paschim aaja

Paschim aaja We provide Latest Updates of Paschhim Nepal

03/11/2025

महेन्द्रनगरमा विप्लप सडक तताउँदै _ सरकारलाई कुर्सी छोड्न दबाब !

02/11/2025

महेन्द्रनगरमा फेरि अर्को आन्दोलन_रमेश लेखक र केपी ओलीलाई कारबाही गर्न माग!
#मिटर ब्याज पीडित

02/11/2025

ठेला व्यवसायीको पिडा_नगर प्रहरी को कब्जामा तराजु !

02/11/2025

स्थानीयहरूद्वारा राजमार्ग अवरुद्ध |
कञ्चनपुर,कृष्णपुर नगरपालिका

02/11/2025

सबै सरकारी कार्यालयहरू आजदेखि माघ १५ गतेसम्म नयाँ समयसूची अनुसार सञ्चालन हुने भएका छन्। अबदेखि कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे सम्म मात्र खुल्नेछन्। शुक्रबारका दिन भने कार्यालय समय बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सीमित रहनेछ। सरकारका अनुसार यो निर्णय चिसो मौसमका कारण कर्मचारी र सेवाग्राही दुवैको सुविधा लक्षित गरी लागू गरिएको हो।

01/11/2025

महेन्द्रनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप !

31/10/2025

महेन्द्रनगरमा आरक्ष पीडित आन्दोलित !

21/10/2025

विपिन जोशीको गृहनगरमा शवयात्रा

17/10/2025

यो हावाबाट बिजुली उत्पादन गर्ने नवीकरणीय ऊर्जा प्रविधि हो।
नेपालमा यो प्रविधिको सम्भावना निकै उच्च छ, तर अहिले सम्मको प्रयोग सीमित मात्रामा भएको छ।

01/10/2025

सुदूरपश्चिममा ५०० भन्दा बढी राँगाहरूको बलि !

28/09/2025

भित्री मधेसबाट खसी–बोका बोकेर आएको किसान, नाफाभन्दा पीडाको भारी

26/09/2025

१७ बर्ष पछि जेल मुक्त भए टेकराज जोशी महेन्द्रनगरमा निकालियो व्यापक र्याली !

Address

Bhimdutt-18, Kanchanpur
Mahendranagar
101

Alerts

Be the first to know and let us send you an email when Paschim aaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category