AJVN Computer

AJVN Computer ✨ Digital Creator ✨
Sharing creativity, ideas, and stories that inspire and connect.

02/11/2025
05/10/2025
05/10/2025

आज काठमाडौँ, नेपालमा भइरहेको जेन-जी आन्दोलनमा आफ्नो जीवन गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आत्माको चीर ...
08/09/2025

आज काठमाडौँ, नेपालमा भइरहेको जेन-जी आन्दोलनमा आफ्नो जीवन गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आत्माको चीर शान्तिको कामना गर्दछौं। यस कठिन घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। उहाँहरूको बलिदान खेर जानेछैन। भावपूर्ण श्रद्धाञ्जली।

Good News ! नेपालमा अब फेसबुक बन्द नहुने भयो, मेटा कम्पनी सम्पर्कमा आयो।
04/09/2025

Good News !
नेपालमा अब फेसबुक बन्द नहुने भयो, मेटा कम्पनी सम्पर्कमा आयो।

Google Gemini मा नयाँ “Nano Banana” फिचर! Google ले Gemini मा यस्तो शक्तिशाली फिचर ल्याएको छ, जसले Photoshop लाई पनि टक्...
04/09/2025

Google Gemini मा नयाँ “Nano Banana” फिचर!
Google ले Gemini मा यस्तो शक्तिशाली फिचर ल्याएको छ, जसले Photoshop लाई पनि टक्कर दिनेछ:

✨ स्मार्ट फोटो एडिटिङ
✨ एक क्लिकमै Background हटाउने
✨ Face र Object Enhancement
✨ Realistic Image Generation
✨ छिटो र सरल प्रयोग अनुभव

👉 अब Photo Editing Gemini बाटै!

नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
04/09/2025

नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

Address

Bedkot-7,Gauji Kanchanpur
Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when AJVN Computer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AJVN Computer:

Share