Sudur Express

Sudur Express news

06/03/2026

कंचनपुर निर्वाचन क्षेत्र न. ३ मा ९८१८ मतगणना हुदा
ज्ञानेन्द्र महता (रास्वपा)-४०८२
दिपक प्रकाश भट्ट (एमाले )-१७३३
हरि बोहरा (नेपाली काङ्ग्रेस)-१६८७
मान बहादुर सुनार (नेकपा)-८५४

12/02/2026

देश बिदेश बाट महेन्द्रनगरले परिचीत नाम महेन्द्रनगर ।राजा महेन्द्रले परिकल्पना गरेको महेन्द्रनगरमा राजाको शालिक राख्नु नपाईने यो कुन युग हो।इतिहास मेटाउन पाईदैन।
#धर्महित_राष्ट्रहित_सर्वोपरी
Manish Bhatt

09/02/2026

कंचनपुर क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार थानेस्वर लेखकको चुनावी अभियान तीब्र ।आफू चुनाव जित्नमा ढुक्क ।।
Thanesour Lekhak

09/02/2026

इतिहास भनेको केवल बितेको समयको कथामात्र होइन, यो हाम्रो पहिचान, संघर्ष, सफलता र गल्तीहरूको साक्षी हो। सत्ता बदलिन सक्छ, शासन फेरिन सक्छ, नामहरू हटाइएला वा लेखहरू मेटाउने प्रयास हुन सक्छ — तर जनताको स्मृति र अनुभवबाट इतिहास कहिल्यै मेटिँदैन।जो इतिहास मेटाउन खोज्छन्, उनीहरू भविष्यबाट डराइरहेका हुन्छन्। किनकि इतिहासले प्रश्न सोध्छ, हिसाब माग्छ र सत्य उजागर गर्छ। इतिहास बुझेर अघि बढ्ने समाज सशक्त हुन्छ, र इतिहास भुलेको समाजले आफ्नै गल्ती फेरि दोहोर्याउँछ त्यसकारण महेन्द्रनगरको स्मारकमा राजा महेन्द्रको शालिक राखिनु पर्छ।
#धर्महित_राष्ट्रहित_सर्वोपरी

07/02/2026

भारत सन् १९४७ मा स्वतन्त्र हुन आगाडि अङ्ग्रेजको पालामा बनेका इन्डिया गेट (नयाँ दिल्ली) सन् १९३१ मा बनेकोआज पनि जस्ताको तस्तै छ,भिक्टोरिया मेमोरियल (कोलकाता)सन् १९२१ बनेको आज पनि जस्ताको तेस्तै छ,छत्रपति शिवाजी टर्मिनस (मुम्बई)सन् १८८७ बनेको आज पनि जस्ताको तेस्तै छ,यी ठाउँ हेर्न देश बिदेश बाट कयौं पर्यटक आउन्छ्न।कहि नभएको जात्रा हाम्रो महेन्द्रनगरमा हुन्छ। जुन राजाको नामले महेन्द्रनगर रह्यो बन्यो आज ती राजाको शालिक राख्न युवा हरु अग्रसर हुनु पर्ने,युवा हरुले नै आवाज उठाउन पर्ने,युवा हरुले बनाएको शालिक समेत राख्न नमिल्ने यो कस्तो दिन आयो । महेन्द्र राजाको शालिक स्थानीय सरकारले स्वस्फूर्तले राख्नु पर्ने हैन र?देश बिदेशमा महेन्द्रनगरको नाम ले परिचीत महेन्द्रनगर बजार !आज महेन्द्र राजाको शालिक राख्न किन आपत्ति ??फाल्गुन ३ महेन्द्र राजाको शालिक राख्ने दिन।
Manish Bhatt

06/02/2026

गायिका ज्योति मगर भन्छिन् पत्रकार ऋषि धमलाको उम्मेदवारी बकवास हो।पत्रकारले पत्रकारिता गर्ने हो नेता बन्ने हैन।।

काङ्ग्रेस,एमाले,माओवादी,रास्वपालाई टक्कर दिन आएको हु।चुनाव चिन्ह डस्टबिन पाएका स्वतन्त्र उम्मेदवार थानेस्वर लेखक भन्छन् ...
27/01/2026

काङ्ग्रेस,एमाले,माओवादी,रास्वपालाई टक्कर दिन आएको हु।
चुनाव चिन्ह डस्टबिन पाएका स्वतन्त्र उम्मेदवार थानेस्वर लेखक भन्छन् ।महेन्द्रनगरमा सरसफाइ अभियान चलाउदै आएका युवा उम्मेदवार थानेस्वार लेखक आफ्नो चुनाव चिन्ह डस्टबिन लिएर चुनावी अभियानमा सक्रिय छन् ।।

आरजु राणा देउवाले आफ्ना जीवनसाथी शेरबहादुर देउवासँग ६३औँ जन्मदिनको खुशी  साटेकी छिन्।
26/01/2026

आरजु राणा देउवाले आफ्ना जीवनसाथी शेरबहादुर देउवासँग ६३औँ जन्मदिनको खुशी साटेकी छिन्।

कंचनपुर क्षेत्र नम्बर २ बाट कस्ले मार्ला बाजी ?एनपी साउद:- रुखवचन सिंह :- सुर्य दिपक बोहरा :- घण्टी
21/01/2026

कंचनपुर क्षेत्र नम्बर २ बाट कस्ले मार्ला बाजी ?
एनपी साउद:- रुख
वचन सिंह :- सुर्य
दिपक बोहरा :- घण्टी

कस्ले मार्लान बाजि ।गगन vs अमरेश ।।
20/01/2026

कस्ले मार्लान बाजि ।
गगन vs अमरेश ।।

Address

Kanchanpur
Mahendranagar

Telephone

+9779848494884

Website

Alerts

Be the first to know and let us send you an email when Sudur Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Express:

Share