Kanchanpur khabar sanchar

Kanchanpur khabar sanchar कंचनपुर सुदुर खबर एउटा फोटोग्राफी, घट?

08/07/2025

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा .....

08/07/2025
नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको बाढीको कारण नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा त्यहाँ १८ जना हराइरहेको रसुवाका ...
08/07/2025

नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको बाढीको कारण नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा त्यहाँ १८ जना हराइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

बाटो ढुकेर टाउकामा रड प्रहार गर्ने वडाध्यक्षलाई राजनीतिक आडमा जोगाउन खोजिएपछि संरक्षण अभियन्ता न्यायका लागि आँधीखोलाबाट ...
08/07/2025

बाटो ढुकेर टाउकामा रड प्रहार गर्ने वडाध्यक्षलाई राजनीतिक आडमा जोगाउन खोजिएपछि संरक्षण अभियन्ता न्यायका लागि आँधीखोलाबाट काठमाडौं आइपुगेका छन्।

उज्बेकिस्तानसँग महत्वपूर्ण खेल खेल्न लागेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली, राखेप सदस्य सचिव टं...
08/07/2025

उज्बेकिस्तानसँग महत्वपूर्ण खेल खेल्न लागेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले भर्चुअल माध्यमबाट शुभकामना दिएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा शर्माले सभपाति देउवालाई आफ्नो पूर्व भनाइ अनुसार दुवै पद त्यागेर अभिभावकीय भू...
08/07/2025

सोमबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा शर्माले सभपाति देउवालाई आफ्नो पूर्व भनाइ अनुसार दुवै पद त्यागेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएका थिए।

चीनतर्फबाट आएको बाढीका कारण सम्पर्कविहीन भएकाहरुको नाम खुलेको छ । बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्य...
08/07/2025

चीनतर्फबाट आएको बाढीका कारण सम्पर्कविहीन भएकाहरुको नाम खुलेको छ ।

बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन् । सशस्त्र प्रहरीबाट उपलब्ध सूची अनुसार, बेपत्ता हुने चिनियाँ नागरिकहरुमाYU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।

बेपत्ता हुने नागरिकहरुमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।

अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।

पाँच जनाको इजलासमा तीन थरी राय, कुन न्यायाधीश कुन विकल्पको पक्षमा?
04/07/2025

पाँच जनाको इजलासमा तीन थरी राय, कुन न्यायाधीश कुन विकल्पको पक्षमा?

अमेरिकाको सिकागोमा नाइट क्लबबाहिर गोलीबारी, ४ जनाको मृत्यु र १४ घाइते
04/07/2025

अमेरिकाको सिकागोमा नाइट क्लबबाहिर गोलीबारी, ४ जनाको मृत्यु र १४ घाइते

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।
04/07/2025

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।

स्पेनको मड्रिडस्थित प्रादो राष्ट्रिय संग्रहलयको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली
04/07/2025

स्पेनको मड्रिडस्थित प्रादो राष्ट्रिय संग्रहलयको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली

Address

Kanchanpur
Mahendranagar
10400

Website

Alerts

Be the first to know and let us send you an email when Kanchanpur khabar sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kanchanpur khabar sanchar:

Share