Nepali Mission

Nepali Mission The news online page that gives information about authorize news, events and entertainment.

ICC Men's T20 World Cup अन्तर्गत यूएई र क्यानडाबीच भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो।यूएईले पाँच विकेटले ज...
13/02/2026

ICC Men's T20 World Cup अन्तर्गत यूएई र क्यानडाबीच भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो।यूएईले पाँच विकेटले जित दर्ता गर्यो।

13/02/2026

किताबी ज्ञानलाई व्यवहारमा उतार्दै शिव शक्ति आधारभूत विद्यालयका विद्यार्थी
शिबशक्ती आधारभुत बिद्यालय कोहलपुर २ बाँके
KohalpurKohalpur Nagar Youth ClubRamesh Adhikari #कोहलपुर नगरशिक्षा #

11/02/2026
सरस्वती पूजाको शुभकामना....
23/01/2026

सरस्वती पूजाको शुभकामना....

13/05/2025

प्रतिनिधि सभाको प्रि-बजेट छलफलसम्बन्धी समाचारको मुख्य बुँदाहरू:

प्रतिनिधि सभाले चार दिन (आज, भोलि, जेठ १ र २ गते) प्रि-बजेट छलफलका लागि निर्धारण गरेको छ।

कुल १८ घण्टा (१०८० मिनेट) छलफल हुनेछ:

-आज: ४ घण्टा
-भोलि: ५ घण्टा
-जेठ १: ४ घण्टा
-जेठ २: ५ घण्टा

दलहरूको समय वितरण:
-नेपाली कांग्रेस: ५ घण्टा (३०० मिनेट)
-नेकपा एमाले: ५ घण्टा (३०० मिनेट)
-माओवादी केन्द्र: २ घण्टा (१२० मिनेट)
-रास्वपा: ८२ मिनेट
-राप्रपा: ५० मिनेट
-एकीकृत समाजवादी: ४० मिनेट
-जनता समाजवादी पार्टी: २८ मिनेट
-जनमत पार्टी: २४ मिनेट
-जनता समाजवादी नेपाल: २० मिनेट
-लोकतान्त्रिक समाजवादी पार्टी: १६ मिनेट
-नागरिक उन्मुक्ति पार्टी: १६ मिनेट
-नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र
-दुई स्वतन्त्र सांसद: ५/५ मिनेट

सरकारलाई समर्थन गर्ने ७ दलले पाएको कुल समय: ७६० मिनेट (१२ घण्टा ४ मिनेट)
प्रतिपक्षी दलले पाएको समय: ३२३ मिनेट (करीब ५ घण्टा २३ मिनेट)

Send a message to learn more

Flash_News, शिब शिखर सहकारी सस्था
02/10/2023

Flash_News, शिब शिखर सहकारी सस्था

शिब शिखर सहकारीमा बचत गरेकोको रकम के फिर्ता होला त ?

Address

MahendraNagar
Mahendranagar
44600

Alerts

Be the first to know and let us send you an email when Nepali Mission posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Mission:

Share