AK3 TV

AK3 TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AK3 TV, TV Channel, khanchanpur, Mahendranagar.

पञ्चायती शासक बाबु भवानसिह बिरुद्धमै घरबाटै बिद्रोह गरेका बोगटकै घरमा आगजनीले खरानी
19/09/2025

पञ्चायती शासक बाबु भवानसिह बिरुद्धमै घरबाटै बिद्रोह गरेका बोगटकै घरमा आगजनीले खरानी

महेन्द्रनगर राजनीतिक बृत मात्रै नभई गाँउ समाजमा काँग्रेस नेता पदम बोगटी नाम आउने वित्तिकै आफ्नै पुर्खाले आर्जे.....

कञ्चनपुरमा किन गर्दै छ सेना र प्रहरी सयुक्त गस्ती ? यस्तो छ कारण
18/09/2025

कञ्चनपुरमा किन गर्दै छ सेना र प्रहरी सयुक्त गस्ती ? यस्तो छ कारण

असोज २ महेन्द्रनगर । कञ्चनपुरमा नेपाल प्रहरी र नेपाली सेनाले सयुक्त गस्ती गर्ने थालेका छन् ।यहि असोज १ गते बुधबा.....

18/09/2025

यातायात व्यवस्थापन कार्यालय कंचनपुर बाट प्रदानहुने लाईसेन्स सम्बन्धिका सम्पूर्ण सेवा हरु अबरुद्ध ।
जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्थापन विभागकाे सर्भर्मा क्षति पुग्न गई सेवा अबरुद्ध हुन गएको यातायात व्यवस्थापन कार्यालय कंचनपुरका निमित्त प्रमुख राम दत्त पन्तले बताएका छन् @

18/09/2025

जेज-जीकाे आन्दोलनको क्रममा जाे दुई घन्टाको लागीमात्र कंचनपुर कारागारबाट निस्किय......फेरि
उनी हुन महाकाल नाम गरेका भारतीय नागरिक
उनी अभद्र ब्यावहारकाे मुद्दामा कंचनपुर कारागारमा पुर- पक्षकाे लागि थुनामा थिए ।
उनी आज बिहिबार दस हजार धराैटि तिरेर तारिखमा रिहा भएका छन् ।भिडियो :पुरा हेर्नुस् @

17/09/2025

पश्चिमी नाका गड्डाचैकीमा भारतीय माेटरसाइकल मुद्रेहरुकाे नेपालीमाथि लुट धन्दा। यात्रुहरु भन्छन् : बनबसा पुलबाट ७ नम्बर पिल्लर नेपाल छाेडेकाे १४ सय भारु लियाे। दशै तिहार नजिकिए संगै राेजगारीकाे लागि भारत पलायन भएका नेपालीहरु धमाधम नेपाल फर्किने क्रम जारी छ ! @

"सुदूरपश्चिम प्रदेशका नागरिकले आ'न्दोलनमा प्रा'ण गुमाएका छन् ।तिनीहरूको अमूल्य बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जनाइए...
16/09/2025

"सुदूरपश्चिम प्रदेशका नागरिकले आ'न्दोलनमा प्रा'ण गुमाएका छन् ।
तिनीहरूको अमूल्य बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जनाइएको छ ।
श'हादत प्राप्त सबैप्रति भा'वपूर्ण श्र'द्धाञ्जली ।"😭😢😭😢

सरकारी कर्मचारीले बैठक भत्ता नपाउने,  @
16/09/2025

सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, @

काठमाडौं भदौ ३१ । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती हुने भएक....

जेनजी आन्दोलनमा आगजनी गरिएका सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेका कार्यालयको अनुगमन गर्दै मुख्यमन्त्री कमलबहादुर शाह...
16/09/2025

जेनजी आन्दोलनमा आगजनी गरिएका सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेका कार्यालयको अनुगमन गर्दै मुख्यमन्त्री कमलबहादुर शाह। @

15/09/2025

कुलमान घिसिङको ऊर्जा मन्त्रालयमा पदबहाली :
कर्मचारीहरुलाई दिए यस्तो निर्देशन @

एक हप्ता देखि बन्द पश्चिमी नाका गड्डाचौकी पुर्ण रुपमा सुचारु,निजी सवारीसाधन पनि लग्न पाउने
14/09/2025

एक हप्ता देखि बन्द पश्चिमी नाका गड्डाचौकी पुर्ण रुपमा सुचारु,निजी सवारीसाधन पनि लग्न पाउने

महेन्द्रनगर । एक हप्ता देखि बन्द रहेको नेपाल भारत सिमा गड्डाचौकी आईतबार साझ बाट पुर्णरुपमा खुलेको छ

खनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, सपथ भोलिकाठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफा...
14/09/2025

खनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, सपथ भोलि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज साँझ तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको हो ।

पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको हो ।

खनाललाई अर्थ, अर्याललाई गृह र कानुन तथा घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

उहाँहरुको सपथ भोलि हुने बताइएको छ । @

Address

Khanchanpur
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when AK3 TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category