Sajha Aawaj

Sajha Aawaj Official facebook Page of https://www.facebook.com/Sajhaawaj.News

30/10/2025
30/10/2025

सरकार मौन,पीडित सडकमा: कंचनपुरका २ सय बढी आरक्ष पीडित परिवार डिभिजन वन कार्यालयअगाडि धर्नामा ।

30/10/2025

विपिनको घरको सन्नाटा, जसले सधैं सन्तानको अभावमा झस्काइरहेको छ ।

29/10/2025

कञ्चनपुर प्रहरीद्धारा जुवा तासमा १४ मुद्दा, ११३ जना प'क्राउ

29/10/2025

असक्त परिवारलाई उठीबासले बनायो विस्थापित: लोकबहादुरको परिवारको बिचल्ली बढ्दै

कञ्चनपुरमा खैरोहेरोइनसहित एक युवक प'क्राउ
28/10/2025

कञ्चनपुरमा खैरोहेरोइनसहित एक युवक प'क्राउ

28/10/2025

महाकालीबाट उठाइएको अबैध ग्राभेल प्रकरणः अनमोल क्रेसरका ६ टिप्पर जरिवाना तिरेर छुटे, ग्राभेल जफत

देउवा दम्पती थप उपचारको लागि सिंगापुर प्रस्थान
28/10/2025

देउवा दम्पती थप उपचारको लागि सिंगापुर प्रस्थान

छठ पूजाका लागि सिंगारिएको बाराको कलैया स्थित छठिया पोखरी ।
27/10/2025

छठ पूजाका लागि सिंगारिएको बाराको कलैया स्थित छठिया पोखरी ।

26/10/2025

भेटघाट चौतारी महेन्द्रनगरमा विपिनप्रति श्रद्धाञ्जलिस्वरूप दीप प्रज्वलन

तामाको भाँडा बनाउँदै ताम्राकारअछामको मङ्गलसेन नगरपालिका-६ ठुलासैनमा तामाको भाँडाकुँडा बनाउनुहुँदै  रतन ताम्राकार । डडेलध...
25/10/2025

तामाको भाँडा बनाउँदै ताम्राकार

अछामको मङ्गलसेन नगरपालिका-६ ठुलासैनमा तामाको भाँडाकुँडा बनाउनुहुँदै रतन ताम्राकार । डडेलधुरा जिल्लाको अमरगगढी नगरपालिका ९६ का ६७ वर्षीय ताम्राकार तामाका भाँडाकुडा बनाउन सुदूरपश्चिमका विभिन्न जिल्लाका गाउँगाउँमा पुग्ने गर्नुभएको छ । तस्बिर : सुशील भण्डारी / रासस

Address

Kanchanpur
Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Sajha Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Aawaj:

Share