13/03/2025
Happy 10st anniversary wishes for my dear husband 💓💓💓💓🥀. आज हामी एक भएको दिन जिन्दगीको प्रत्येक सुख दुःख लाई साटासाट गर्दै जीवन जिउने संकल्प सहित वैवाहिक सम्बन्धमा बाँधिएको पनि आज १० वर्ष पूरा भइसकेछ माया 👩❤️💋👩 जीवनमा आउने हरेक चुनौतीसँग लड्नको लागि सधैं यसरी नै साथ पाइराखु अर्को जुनी त पाउला नपाउला तर यो जुनी यसरी हरेक दुःख सुखमा साथ र हातमा हात मिलाउँदै जुनी बिताउन पाउँ प्यारा💓one s again happy anniversary my dear काले👩❤️💋👩🥀🥰🥰🫀🫂💓💋💋🥀